घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छुः ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन्।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन्।
पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा नौ भोटको व्यवस्था गर्न आह्वान गरेका छन्। यसो हुनसके राजनीतिक दलहरुलाई जनताले रुचाएका उम्मेदबार उठाउन दवाव पर्ने उनले बताए।
पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताएका हुन्।
रिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको सरकार बनेपछि समृद्ध नेपाल सुखी नेपालीको नाराले साकार रुप लिने धारणा राखे।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरु पार्टीको निकै बिरोधका बाबजुद पनि आफूहरुले वृद्धा भत्ता सुरुवात गरेको स्मरण गरे।
जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ।
संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने बताए। विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उनले बताए।
घरदैलोको क्रममा भेटिएका स्थानीय मतदाताहरुले हार जित जे भएपनि राप्रपालाई भोट हाल्ने प्रतिबद्धता जनाएका थिए। पुरानोलाई धेरै हेरिएको भन्दै यसपटक नयाँ उम्मेदवारलाई जिताएर हेर्ने उनीहरुको कुरा थियो। त्यस्तै क्षेत्र नं. २ मा राप्रपाको घरदैलो जारी छ।
कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ।
बेन स्टोक्सको अविजित ४२ रनको मद्दतमा इङ्ल्यान्ड शनिबार श्रीलंकालाई चार विकेटले स्तब्ध बनाउँदै आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्न पौडेल नयाँ ऊर्जा, सम्भावना र सपनासहित जुटेका छन् भने संसदीय राजनीतिका अनुभवी पोखरेल आफ्नो जितलाई निरन्तरता दिन सक्रिय छन्। पोखरेल र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको यस क्षेत्रमा रन्जु दर्शनासहित अढाइ दर्जनजति उम्मेदवार छन्।
उद्योगी, व्यापारी, कानुन र सञ्चारकर्मीहरू ठाउँबाट उत्रिएका छन्। अहिले यी उम्मेदवार मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलोमा पुगिरहेका छ्न। यी तीन उम्मेदवारमध्ये नितान्त नयाँ अनुहार रवि लामिछाने चितवन–२ मा चुनावी प्रतिस्पर्धामा उत्रेपछि थप रोचक बनेको छ।
पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ।
झापा क्षेत्र नम्बर १ मा पूर्वकानुनमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावमा भिड्दैछन्।