१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चितवनमा गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्न नगर नगरपालिका वडा नम्बर ५ स्थित जनकौली र ढुंग्रे खोलाको सीमा क्षेत्रमा मगर टोलका ४५ वर्षीय फगुन्ना महतोको गोहीको आक्रमणबाट मृत्यु भएको हो।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन्।

सुडानमा भएको ड्रोन आक्रमणमा ३० जनाको मृत्यु

सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा भएको ड्रोन आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।

प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुटपाट

लुटेरा समूहले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको समुद्र नजिकै मिसाइल आक्रमण

‘हामीले अमेरिकासँग मिलेर थप निगरानी र सुरक्षा गतिविधि बढाइदिएको र अमेरिकासँग निरन्तर सम्पर्कमा रहेका छौं’ उनले भने।

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

रूसको पेस्कोफस्थित विमानस्थलमा ड्रोन आक्रमण, दुईवटा विमान क्षतिग्रस्त

बीबीसीका अनुसार ड्रोन आक्रमणका कारण चार वटा ट्रान्सपोर्ट विमानमा क्षति समेत पुगेको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बन्दूकधारीको आक्रमणमा परी भाजपा नेताको मृत्यु

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

बाघको आक्रमणबाट महिला घाइते

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

सिबिफिनद्वारा सरकारको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थालाई निरन्तर रूपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधिहरूको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ।

उपप्राध्यापक चलाउनेमाथी आक्रमण गर्नेको मुद्धा फिर्ता विरोधमा प्रदर्शन (तस्बिरहरू)

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्धा फिर्ताको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

प्रतिनिधिसभामा एमालेको विरोध

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ। एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो।

नेता खनालमाथि आक्रमण प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जान लागेको अघिल्लो दिन कम्युनिस्ट पार्टीका नेतामाथि आक्रमण प्रयास गरिएको छ।

बाँकेका वन हेरालु भन्छन्,‘वन्यजन्तु बढ्दा डर लाग्दैन,खुसी लागेको छ’

थारूको भनाइ अनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हराभरा हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्