२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ओखरका बिरुवा बेचेर करोडौँ रुपैयाँ कमाउँछन् जुम्ली किसान

जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।

पातारासीकाे ५ नं वडाले सञ्चालनमा ल्यायाे एम्बुलेन्स

आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यसहित जुम्लाको पातारासी गाउँपालिका– ५ ले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

माछापालनबाट खुसी छन् राजेन्द्रका दम्पती

पातारासी गाउँपालिका– ६ बाता गाउँका स्थानीय युवा राजेन्द्र बुढा १० वर्षदेखि गैरसरकारी संस्थामा कार्यरत छन्।

१८ महिनामा सकिनुपर्ने विद्युत् आयोजना चारवर्षमा पनि सकिएन

अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।

जोखिम न्यूनीकरणका लागि जुम्लामा विपद् पूर्वतयारी अभ्यास

जुम्लास्थित नेपाली सेनाले पातारासी गाउँपालिका ४ डिल्लीचौरमा चारदिने सामुदायिक विपद् अभ्यास सञ्चालन गरेको छ।

मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु

मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएका छन्।

पातारासीमा निर्माणाधीन टावर वर्षौँदेखि अलपत्र हुँदा ८ हजार नागरिक सञ्चार विहीन

तत्काल सञ्चार सेवा सुधारका लागि पालिका र टेलिकम कार्यालयको ध्यानाकर्षण समेत गराइएको स्थानीय अभियन्ता बुढाको भनाइ छ।

जुम्ला– पातारासी– भुलभुले सडक स्तरवृद्धि गर्न माग

पातारासी गाउँपालिकाले जुम्लादेखी पातारासी र रारा जोड्ने सडक स्तरवृद्धि गर्न जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ।

लासीमा खाद्य डिपो (नुन चामलको) को वितरण केन्द्र स्थापना गर्न हस्ताक्षर संकलन

शनिबार गाउँपालिकामा बसोबास गर्ने करिब १ हजार ५ सय ७५ जनाले एक मुष्ट हस्ताक्षर गरेका हुन्।

गाउँबस्तीमा सडक सञ्जालले जोडियो पातारासी

जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको हो।

कोरोना संक्रमण फैलन नदिन जुट्यो पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ । पहिलो पटक पातारासी गाउँपालिकाले संस्थागत आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । यो संगसंगै जनप्रतिनिधि र कर्मचारीको टोली सुरक्षा मापदण्डको पालना गर्दै गाउँगाउँमा सचेतना फैलाउन परिचालन समेत भइसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्