एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
दशरथ रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।
बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो।
त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका क्रममा सम्बोधन गर्दै नेपाल जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित भएको बताएका छन्।
एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
नेपाली काँग्रेस लुम्बिनीको प्रदेश सम्मेलन आज (आइतबार) सकिएको छ ।शनिबार देखि बुटवलमा सुरु भएको सम्मेलनले पार्टीको तल्ला तहका संरचनालाई तहगत जिम्मेवारी प्रदान गर्न केन्द्रसँग आग्रह गरेको छ।
सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई छुट दिने निर्णय गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन्।
उनले भण्डारीको भाषण राम्रो भएको तर अब काम गर्ने बेला भएको भन्दै तत्कालै मञ्चबाटै प्रतिक्रिया दिएका थिए।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा थुनामा रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ।
नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि हात पारेकी छन्।