३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निरन्तरता सम्वन्धमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण

नेपाल वायु सेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निरन्तरता सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल सुपर लिगः ललितपुरलाई वीरगञ्जले बराबरीमा रोक्यो

नेपाल सुपर लिग अन्तर्गत ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ।

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवसायीका लागि पाँच दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्र बिच सहकार्य आवश्यक : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन्।

राष्ट्र बैङ्कका गर्भनरको तलब भत्ता बैङ्कका सिईओको भन्दा कम

नेपाल राष्ट्र बैङ्कका गभर्नरको वार्षिक तलब सुविधा बैङ्कका प्रमुख कार्यकारी अधिकृतको भन्दा कम रहेको छ।

बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन

बाह्र वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ।

सरकार फेरबदलको कुरा भएको छैनः महामन्त्री

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्। नेपा

सिबिफिनद्वारा लगानी विस्तार गर्न राष्ट्र बैङ्कलाई १७ बुँदे सुझाव

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति समीक्षाको गृहकार्य गरिरहँदा वाणिज्य बैङ्कहरू सञ्चालकहरूको संस्था बैङ्क तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले वर्तमान आर्थिक एवं बैङ्किङ क्षेत्रमा देखिएका समस्या एवं चुनौतीहरूको न्यूनीकरणका लागि १७ बुँदे सुझाव दिएको छ।

जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ- नेता गिरी (अन्तर्वार्ता)

नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत तुल्याइनुपर्ने सुझाव दिन्छन्।

रूसी सेनाको तर्फबाट लडिरहेका ६ नेपालीको मृत्यु

यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘पानीमाथिको ओभानो’ बन्दै पर्यटनमन्त्री

मन्त्री किराँतीले दुई दिनअघि सोही कुरालाई पुष्टि हुने गरी सामाजिक सञ्जालमा स्टाटस राखेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्