२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

लगानी प्रोत्साहन र उत्पादनमूलक कार्यक्रमलाई बेवास्ता

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट काम चलाउ खालको भएको भन्दै यहाँका उद्योगी व्यवसायीले निजी क्षेत्रलाई खासै उत्साही हुनुपर्ने ठाँउ नभएको बताएका छन् ।

लगानी २ खर्ब ७० अर्ब, प्रतिफल न्युन

त आर्थिक वर्षमा सार्वजनिक संस्थानको अवस्था समग्रमा सुधारोन्मुख देखिए पनि सरकारले गरेको लगानीको प्रतिफल भने न्यून मात्रामा प्राप्त गरेको छ।

नेपालले पर्यटन र हाइड्रोमा ठूलो लगानी खोजेको छ : महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वृद्धिका लागि यतिखेर नेपालले पर्यटन र जलविद्युत् क्षेत्रमा ठूलो लगानी खोजेको बताएका छन्। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंमा संयुक्त रूपमा आयोजित नेपाल–चीन १४औं गैरसरकारी सहयोग मञ्चको बैठकमा बोल्दै महराले उक्त कुरा बताएका हुन्।

लघुवित्तलाई लगानी गर्ने पैसाको अभाव

बैंकहरूले लघुवित्तमार्फत लगानी गर्दै आएको रकम केन्द्रीय बैंकले कटौती गरेपछि लघुवित्तलाई लगानीयोग्य पुँजीको अभाव भएको छ ।

इनरुवामा २ अर्ब लगानीमा औद्योगिक ग्राम बन्ने

जिल्लाको सदरमुकाम भएर पनि पिछडिएको सुनसरी सदरमुकाम इनरुवामा चौधरी ग्रुपले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । दुई अर्ब रुपैयाँ लगानीमा  औद्योगिक ग्राम स्थापना गर्न लागिएको उद्योगी विनोद चौधरीले बताए।

'विदेशी लगानीको विशेष सुरक्षा गछौँ'

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताएका छन् ।

विदेशी लगानी थ्रेसहोल्ड दुई लाख डलर

अब विदेशी लगानीकर्ताले दुई लाख डलर (दुई करोड रुपैयाँ)भन्दा कम लगानी गर्न नपाउने भएका छन्। नयाँ बन्न लागेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानीको थे्रसहोल्ड दुई लाख डलर राख्न लागिएको छ।

लगानीको वातावरण

नेपालको भौगोलिक अवस्थितिले दुई ठूला छिमेकी चीन र भारतसँग असम्बद्ध भई अघि बढ्न नसक्ने बाध्यता खडा गरिदिएको छ । यी दुई छिमेकी अहिले संसारलाई चकित पार्दै विकासपथमा अघि बढिरहेका छन् ।

वर्षेनी १०० अर्ब विदेशी लगानी, ३ लाखलाई रोजगारी

नेपाली कांग्रेसले प्रत्यक वर्ष तीन लाखलाई रोजगारीको अवसर देशभित्रै खडा गर्ने महत्वकांक्षी स्थानीय तह घोषणापत्र सार्वजनीक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानोपामा मंगलबार दिउँसो सभापति शेरबहादुर देउवाले आशन्न निर्वाचनलाई लक्षित घोषणा पत्र सार्वजनीक गरेका हुन्।

वैदेशिक लगानी मैत्री वातावरण आवश्यक छ

मुलुकमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जना गर्न ठूला योजना निर्माण आवश्यक छ। ठुल्ठूला योजना सम्पन्न गर्न स्वदेशीसँगै विदेशी लगानी अति आवश्यक छ। यसको लागि पनि विदेशी लगानीकर्ता पनि इच्छुक छन्। खर्बौंको लगानीको इच्छा पनि आएको छ।

अर्बभन्दा बढी लाभांश लिन अाएनन् लगानीकर्ता

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले वितरण गरेको लाभांश बापतको एक अर्ब रुपैयाँभन्दा बढी रकम लगानीकर्ताले लिन आएका छैनन्। पाँच वर्षभन्दा पुरानो लाभांश लिन नआएपछि त्यस्तो रकम सरकारले छुट्टै कोष बनाएर जम्मा गर्न थालेको हो।

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा सेयर बजार मापक नेप्से मंगलबार उच्च बिन्दुले घटेको छ । नेप्से निकै घटेको समयमा खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गरेर नाफा भएको पैसा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको हो ।

म्यानमारमा विदेशीले लगानी गर्न नपाउने क्षेत्र तोकियो

म्यानमार सरकारले यहाँको केही क्षेत्रको वैदेशिक लगानीमा प्रतिबन्ध लगाएको समाचार छ। यहाँको म्यानमार लगानी बोर्डले वैदेशिक लगानी गर्न नमिल्ने केही क्षेत्रको घोषणा गरेको हो।

दुई अर्ब लगानी थपेको श्री तीन सातापछि उड्ने

मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले २ अर्ब रुपैयाँ लगानी थपेर 'फिक्स्ड विङ' जहाजबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुसार पहिलो जहाज ल्याएको छ।

अड्कल र अनुमानका भरमा लगानी नगर :  बोर्ड

नेपाल धितोपत्र बोर्डले अड्कल र अनुमानका भरमा लगानी नगर्न अनुरोध गरेको छ। बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै सत्यतथ्य बुझेर मात्रै धितोपत्रमा लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्