२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

जाजरकोट र रुकुम पश्चिम शोकमा: राहतका पर्खाइमा छन् भूकम्पपीडित

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ।

सबै ध्यान राहत र उद्धारमा केन्द्रित गर

क्षतिको जानकारी आउने क्रम जारी रहेकाले भूकम्पबाट मृत्यु हुने र घाइते हुनेको संख्या अझ बढ्न सक्नेछ । त्यति मात्र हैन, भूकम्पकै कारण हजारौँ घर भत्केका छन् भने घाइतेहरूलाई स्वास्थ्य संस्था लैजाने र उपचार गराउने क्रम पनि जारी छ ।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ: अमेरिकी दूतावास

भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ।

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

जाजरकोट भुकम्प: रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु

जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६दशमल ४ म्याग्निच्युडको भुकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ। जि

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

सिप सिक्दै दुर्गमका महिला

कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।

भेरी करिडोरमा आवतजावत रोकेर सडक निर्माण

दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए। उनका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ।

घरमै पानी पुगेपछि भेरी जान छुट्यो

‘खच्चडबाट भेरीको पानी बोकाउनु पर्ने विगतमा बाध्यता थियो। अहिले चौरजहारी उपत्यकाका जनताले दुःख भोगेर दूषित भेरीको पानी खानुपर्ने बाध्यता हट्यो।’ 'आयोजना सुरुदेखि उपभोक्ताहरु निरन्तर सहयोग भएकाले दुई वर्षमै पानी चौरजहारीमा झार्न सफल भयौं। दुषित पानीका कारण हुने रोगहरुबाट उपभोक्ताले छुटकारा पाएका छन्। सबै उपभोक्ताहरु खानेपानीबाट सन्तुष्टी भएको पाएका छौं।’

रुकुमको मुसिकोट नगरपालिका मेयरमा कांग्रेस

रुकुम पश्चिमको सदरमुकाम समेत रहेका मुसिकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको जित

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको छ। नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र इश्वरी शर्मा विजयी भएका हुन्।

सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विर्खबहादुर विष्ट विजयी भएका छन्। उनले मत ६ हजार १९ प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्