१२ श्रावण २०८१ शनिबार
image/svg+xml

मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश गरिन् नेपालकी प्रियंकारानी

भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको उत्कृष्ट २५ मा नेपालकी प्रियंकारानी जोशी पनि प्रवेश गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्