४ कार्तिक २०८१ आइतबार
image/svg+xml

‘एनआरएनले नेपालको अर्थतन्त्र सुधार गर्नुपर्छ’

कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा व्यक्तिविशेष र दलभन्दा नेपालको विकास र अर्थतन्त्रलाई सुधार गर्न सक्ने नेतृत्वलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । राजधानीमा आदिवासी जनजाति एनआरएनसँगको छलफलमा उनले वर्ग क्षेत्रभन्दा पनि समग्र एनआरएनलाई नेतृत्व गर्न सक्ने लिडर चुन्नुपर्ने धारणा राखेका हुन्।

अर्थतन्त्र मजवुत बनाउन कर्णालीलाई प्राथमिकता: राष्ट्रपति

राष्ट्रपति विद्या देवी भण्डारीले देशको अर्थतन्त्र मजवुद वनाउनको लागि कर्णालीलाई प्रथामिकतामा राख्नु पर्ने वताएकी छिन।

चाडपर्वमा चलायमान अर्थतन्त्र

दसैँ, तिहार लगायतका चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । व्यवसायीले दसैं, तिहारलाई लक्षित गरी सामान अत्यधिक आयात गर्छन् । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन्,’ उनले भने, ‘यस कुराले पनि दसैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।’

टाउकोले टेकेको अर्थतन्त्र

गत वर्ष गाडी र त्यसका पाटपुर्जा मात्रै ७७ अर्ब रुपियाँको आयात भएछ । भाडाका सवारी साधन किन्ने धनीले सिन्डिकेटको आडमा महिनामा एक वा दुईचोटि मात्रै गाडी चलाउन पाउँछ । अनि अरू बेला घरमा गाडी थन्क्याएर राख्छ । त्यही दुईचोटिमै कमाउनु कमाउँछ, यात्रुलाई निचोरेर ।

‘अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र उठाउनु पर्छ’

भौतिकयातायततथापूर्वाधारमन्त्रीवीरबहादुर बलायरले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रलाई ठोस रुपमा उठाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यस वर्षको नाडा अटो सोउद्घाटन गर्दै मन्त्रीबलायरले यस्तो बताएकाहुन् ।

नेपाल विश्वको तेस्रो तीव्र गतिको अर्थतन्त्र

विश्वमै तीव्र गतिको अर्थतन्त्र भएका १० मुलुकको सूचीमा नेपाल तेस्रो नम्बरमा परेको छ। विश्व बैंकको पछिल्लो तथ्यांकलाई आधार मानेर स्विजरल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय स्तरको आर्थिक संस्था 'वर्ल्ड इकोनोमिक फोरम'ले तयार पारेको सूचीमा नेपाल तेस्रो स्थानमा परेको हो।

कतार संकटको असर नेपाली अर्थतन्त्रसम्म, चार लाख नेपाली प्रभावित

खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन्।

अर्थतन्त्रमा उल्लेखनीय सुधार

मुलुकको अर्थतन्त्र २३ वर्षपछि सबैभन्दा बढी अंकले विस्तार भएको छ, आर्थिकमा नभई सामाजिक क्षेत्रमा पनि उल्लेख्य सुधार भएको छ।

उदीयमान अर्थतन्त्रसँग जोडिँदै

सरकारले विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र भारतबीच गतिशील पुल बन्न 'वान बेल्ट वान रोड' (ओबिओआर) को 'फ्रेमवर्क' समझदारीपत्रमा आगामी बिहीबार हस्ताक्षर गर्ने भएको छ।

ग्रामीण अर्थतन्त्रको आधार वैकल्पिक ऊर्जा

सरकारले जलविद्युत् क्षेत्रको विकासलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बेला वैकल्पिक ऊर्जालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिइएको छ ।

अर्थतन्त्रमा आशा

कतिपय असन्तोषका बाबजुद मुलुक स्थानीय निर्वाचनमा होमिएको छ। आवधिक निर्वाचनले लोकतन्त्र बलियो बनाउने मात्र होइन समग्र राजनीतिलाई स्थिर पार्छ र त्यसले देशको अर्थतन्त्रमा पनि सकारात्मक असर पैदा गरिदिन्छ। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि सेयर बजारले गति लिन थालेको छ।

अर्थतन्त्रको दुष्चक्र

बैंकहरुले लगानीयोग्य पुँजी अभाव देखिएको भन्दै कर्जाको ब्याजदर पटक–पटक बढाउँदै आएकामा आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा दिने बेला गरेको बाचाविपरीत बारम्बार ब्याजदर नबढाउन निर्देशन दिएको छ।

हरित अर्थतन्त्रको युग

कम उत्पादकत्व, कम मुनाफा, धितोको अभाव, बीमाको अभाव, अस्थिर मूल्य र अनपेक्षित मौसम असरले गर्दा कृषिमा हुने लगानीलाई दीर्घकालीन रूपले नाफामुखी बनाउनु चुनौतीपूर्ण छ।

उर्जा व्यापारले नेपालको अर्थतन्त्र ३९ प्रतिशत बढ्ने

नेपाल र भारतबीचको बढ्दो ऊर्जा व्यापारले गर्दा अबको २८ वर्षपछि (सन् २०४५ सालसम्म) मा नेपालको कुल ग्रार्हस्थ उत्पादन  १३ हजार १ सय अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। नेपाल र भारतबीचको विद्युत व्यापारबाट हुने आर्थिक लाभसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन अनुसार उक्त प्रक्षेपण हाल भइरहेको व्यापारभन्दा ३९ प्रतिशत बढी हो।

बेलायतको ईयू बहिर्गमन अनिश्चितता, अर्थतन्त्रमा असर पर्न सक्ने

बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्