नेपाली भूमिमा खम्पा अभीष्ट
नलेखिएजस्तो, नदेखिएजस्तो तर कताकता सुनेजस्तो लाग्ने खम्पा विद्रोह नेपालको इतिहासमा लुकाइएको यथार्थ हो।

नलेखिएजस्तो, नदेखिएजस्तो तर कताकता सुनेजस्तो लाग्ने खम्पा विद्रोह नेपालको इतिहासमा लुकाइएको यथार्थ हो।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना (२०६५ जेठ १५) को दुई दशक पुग्न लागेको छ।
१६१६ सालमा द्रव्य शाहले स्थापना गरेको लिगलिगकोट राज्य नै विशाल नेपालको सुरुवात हो।
सबैभन्दा पहिला बुझ्नुपर्छ कि नेपाल दुई ढुंगाबीचको तरुल नै हो। १८३१ सालतिर बडामहाराज पृथ्वीनारायण शाहले ‘दुई ढुंगाबीचको तरुल’ भन्दै गर्दा नेपालको साख र शक्ति बढ्दै थियो।
देशको सुशासन, भ्रष्ट प्रजातन्त्र, जातीय र धार्मिक विद्रोह, विदेशी हस्तक्षेप आउँदैछ भन्ने लक्षण देखेपछि देशमा सही प्रजातन्त्र र सुशासन दिन सेना कठोर र निर्मम बन्नैपर्छ। सार्क देशमध्ये नेपाल मात्रै हो, सेना जनताले बनाएका र स्वतन्त्र रहन सकेको।
सबै पूजा शुद्ध नित्य हुँदैन, सबै कुराको औचित्य हुँदैन। ट्रक सायरी राम्रो भएर के? नारा लेखाइ साहित्य हुँदैन।
डाक्टरले बेडमा पल्टिएकी अप्सराको टिसर्ट नाभीभन्दा माथि सार्न लगाए। फराकिलो कम्मरपेटीले छोपेको पाइन्ट केही तल सार्न लगाए। अब नाभीभन्दा तलसम्मको गोरो पेट प्रस्ट देखिन्थ्यो।
यस्तो व्यवस्था २०४७ सालको संविधान वा भारतीय संविधानमा राखिएको छ। केशवानन्द भारतीको मुद्दामा त संसद्लाई संविधान संशोधन गर्ने अधिकार असीमित नभै सीमित हुनेगरी व्याख्या भएको छ।
युद्धभूमिमा दुस्मनविरुद्ध प्रशंसनीय वीरता देखाई काम फत्ते गर्ने बहादुर सैनिकलाई विभूषित गर्नका लागि २८ डिसेम्बर १९१४ देखि बेलायतले मिलिटरी क्रस (एमसी) विभूषणको सुरुवात गर्यो।
लघुकथा थोरै शब्दमा प्रस्तुत गरिने आख्यान हो। यो आयामका दृष्टिले छोटो देखिए पनि आफैंमा पूर्ण हुन्छ। सिद्धान्ततः लघुकथा २५० देखि ३०० शब्दसीमाभित्र रहेर लेखिनुपर्ने नियम तोकिएको छ।
