भारतमा चक्रवातले मच्चायो विध्वंश, कम्तीमा २० जनाको मृत्यु
चक्रवातका कारण भारतमा आन्ध्र प्रदेश र तेलंगना राज्यमा भएको भयंकर वर्षा हुँदा ठूलाे मात्रामा जनधन क्षति भएकाे छ।
चक्रवातका कारण भारतमा आन्ध्र प्रदेश र तेलंगना राज्यमा भएको भयंकर वर्षा हुँदा ठूलाे मात्रामा जनधन क्षति भएकाे छ।
सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भदौमा ११ हजारजना भारत गएका छन् भने असोजमा २५ दिनमै २४ हजार ५ सय ८७ जना मजदुरीका लागी भारत गएको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
ताइवानको राष्ट्रिय दिवसका अवसरमा भारतले नयाँदिल्लीस्थित चिनियाँ दूतावासअगाडि शुभकामना पोस्टर टाँगेपछि चीनका विज्ञले त्यस्तो चेतावनी दिएका हुन्।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चीन सहमतिमा आउने सम्भावना नरहेकाले भारत लडाइँका लागि तयार रहनुपर्ने चेतावनी दिएका छन्।
चीनले भारतको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको दाबी गर्दै अमेरिकाले त्यो क्वाड राष्ट्रका लागि खतरा भएको बताएका छन्।
कोरोना भाइरसविरुद्ध परीक्षण भइरहेको रुसी खोप ‘स्पुतनिक भी’लाई भारतले परीक्षण अनुमति दिन अस्वीकार गरेको छ।
भारतीय सहयोगमा निर्मित कैलालीको टीकापुरस्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवन बिहीबार उद्घाटन गरिएको छ।
भारतमा दिनहुँ ७० हजारको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् भने तीन महिनाअघि पाकिस्तान महामारीको हिसाबले सबैभन्दा उच्चतम विन्दुमा पुगेको थियो । अगस्ट सुरुदेखि पाकिस्तानमा दिनहुँ सयको हाराहारीमा मात्र संक्रमित देखिएका छन् ।
रुसले सोमबार ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाबीच १२औं ब्रिक्स सम्मेलन भर्चुअल माध्यमबाट हुने घोषणा गरेको हो।
विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको भारतकाे संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ।
नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठित विज्ञ समूहले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको छ।
पछिल्लो सावा ६ महिनादेखि नेपाल र भारतबीचको सिमानाका औपचारिक रुपमा बन्द रहेको छ। कोरोना भाइरसको संक्रमणको रोकथामका लागि मन्त्रिपरिषदले चैत १० गते नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो।
कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। नेपालस्थित भारतीय दूतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो।
भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ।
भारतले शनिबार ओडिसाको बालासोरमा ‘सौर्य’ नामको ब्यालिस्टिक मिसाइलको नयाँ संस्करण सफलतापूर्वक परीक्षण गरेको हो।