नेपाल–भारत नाका बन्द हुँदा पेन्सनधारी समस्यामा
नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन्।
नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन्।
भारतले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरेको छ।
भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ।
सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो। त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार भारतले भनेको कथित केन्द्र प्रशासित प्रदेश लद्दाखलाई आफ्नो देशले मान्यता नदिने बताएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखमा झन्डै ५ महिनादेखि जारी तनावका बीच भारतीय सेनाले जाडो याममा पनि युद्ध गर्न सक्ने गरी व्यापक तयारी गरेको हो।
भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मथुरास्थित श्रीकृष्ण जन्मस्थानको १३.३७ एकड जमिनको विवाद अदालतमा पुगेको हो।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित खबरअनुसार भारतीय सैनिकले सीमा क्षेत्रमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै चीनलाई पनि त्यसअनुरूप आफ्ना सेना ‘अलर्ट’ अवस्थामा राख्न चिनियाँ विज्ञले सुझाव दिएका हुन्।
दुई देशका सैनिकबीच लद्दाखमा पटकपटक झडप भइरहेका बेला चिनियाँ जनुमुक्ति सेना (पिएलए) का पूर्वलेफ्टिनेन्ट जनरल वाङ होङगेङले त्यस्तो खतरा औंल्याएका हुन्।
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ।
सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो।
नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबारभारतको जोगबनीमा बैठक सम्पन्न भएको छ। बैठकमा विहार हुन लागेको निर्वाचन र दुवै देशमा हुने आपराधिक क्रियाकलापका विषयमा विशेष छलफल भएको बताइएको छ।
भारतको हैदरावादस्थित औषधि निर्माता कम्पनी ‘डाक्टर रेड्डीज ल्याबोरेटरी’को नेतृत्वमा अबको केही हप्तापछि खोपको परीक्षण हुने भएको हो।
भारतमा एकैदिनमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ।