१४ चैत्र २०८२ शनिबार
image/svg+xml

एमाले कार्यकर्ताले तोडे माइतीघरमा प्रहरी घेरा, प्रहरी परिसरतर्फ अघि बढे

नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रहरीले लगाएको सुरक्षा घेरा तोडेका छन्।

ओली-लेखकलाई पक्राउ गरेर बालेन्द्र सरकारले ‘साहसिक कदम’ चाल्यो : प्राध्यापक एसडी मुनि

नेपाल-भारत सम्बन्धका जानकार एवं पूर्व कूटनीतिज्ञ प्राध्यापक एसडी मुनिले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा बालेन्द्र सरकारले चालेको कदमको प्रशंसा गरेका छन्।

ओली र लेखकको गिरफ्तारी गैरकानुनी : टीकाराम भट्टराई

कानुनले तोकेको विधि र प्रक्रियाको पालना नगरी दुवै नेतालाई पक्राउ गरेको उनको भनाई छ ।

सरकारको रवैया भन्दै सडकमा उत्रियो झापा एमाले

गैरकानुनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता कार्यकर्ताहरुले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म र्‍याली गर्दै विरोध जनाएका हुन् । र्‍यालीका क्रममा सरकारको कदमको विरोध गरिएको छ ।

ओली र लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता हो: दुर्गा प्रसाईं

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेताहरूको पक्राउभन्दा पनि देशको अस्तित्व जोगिने वा नजोगिने भन्ने विषय अहिलेको प्रमुख चासोको विषय भएको बताए।

लालबाबुले भने: यस्तै रहे सरकार फेरिएपिच्छे प्रधानमन्त्री र गृहमन्त्री पक्राउ पर्छन्

नेकपा (एमाले) का नेता लालबाबु पण्डितले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु प्रतिशोधको राजनीति भएको बताएका छन्।

पाँच करोड खर्चेर जनता क्याम्पसमा छात्रावास बनाइँदै

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजनाअन्तर्गत बजेट छुट्याएर पहिलो किस्तामा एक करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै सिलान्यास गरेर काम सुरुवात गरिएको हो।

भुटानी नेपालीको बालेन सरकारसँगका अपेक्षा

नेपालले मानवीय दृष्टिकोण अपनाउँदै स्पष्ट नीति र दीर्घकालीन समाधान खोज्न सकेमा हजारौँ जीवनमा स्थायित्व ल्याउन सकिन्छ।

हिरासतको तनावले थप जोखिम हुन सक्ने भन्दै ओलीलाई ‘आइसोलेसन क्याबिनमा’ मा राखियो

दुईपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई एनेक्स वान भवनको ५०१ नम्बर बेडमा आइसोलेसनमा राखिएको छ।

पोखराको पर्यटन: आन्तरिक पाहुना बने व्यावसाय धान्ने आधार

पोखरामा विदेशी पाहुना अभाव हुन थालेपछि झन्डै अढाई दशक अघि पोखराले बल्ल आन्तरिक पाहुना अभाव महसुस गर्न थालेको हो। पोखरामा अढाई दशक अघिसम्म आन्तरिक पाहुनाको हिस्सा बढिमा पाँचप्रतिशत थियो, त्यो बेला विदेशी पाहुनाको मात्र बाहुल्यता रहन्थ्यो। आन्तरिक पाहुना पोखरा नआउने र पर्यटन व्यावसायीले पनि आइहालेका आन्तरिक पाहुनालाई त्यो बेला खासै महत्व दिँदैनथे। विदेशी पाहुनालाई मात्र पर्यटक सम्झने अवस्था त्यो बेला थियो। जसोतसो पोखरा आइपुगेका स्वदेशी पाहुना पनि लेकसाइडको साटो सहरभित्रै अन्यत्रका होटलमा रात बिताउँथे।

अमेरिकी डलरमा अब ट्रम्पको हस्ताक्षर: १६५ वर्ष पुरानो परम्परा तोडिने

संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिकोत्सवका अवसरमा गर्न लागिएको यो परिवर्तनलाई मन्त्रालयले ऐतिहासिक कदम बताएको छ।

मध्यपूर्व द्वन्द्वः विश्व अर्थतन्त्रमा अस्थिरता र अनिश्चितता

मध्यपूर्व युद्धले ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार, वित्तीय बजार, यातायात र दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा व्यापक प्रभाव पार्दै विश्व अर्थतन्त्रमा अस्थिरता र अनिश्चितता बढाएको स्पष्ट देखिन्छ।

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले पूर्व प्रधामन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने बताएका छन्। यसका साथै उनले जेन-जी आन्दोलनका क्रममा राज्यका प्रमुख अंगहरू जलाउने योजना बनाउनेहरूलाई पनि कारबाहीको माग गरेका छन्।

कमलादीस्थित एक भवनमा आगलागी

आगलागीको खबर प्राप्त हुनासाथ काठमाडौं महानगरपालिकाका दमकलहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्