२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘कर्णालीको माटोमा हिरा छ, कालिगड चाहियो’

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश पर्यटन समृद्धिको प्रदेश हुने बताए । विकासका पूर्वाधार मध्येकै पर्यटनले प्रदेशकै मुहार फर्ने मन्त्री भण्डारीले बताए।

मुसहरले मनाए माटो दिवस

तराई मधेसमा मुसहर जातिको सबैभन्दा बढी घनत्व भएको जिल्ला हो सिरहा। सिरहाको गोलबजार नगरपालिकामा बुद्यबार मुसहर जातीहरु गोलबन्द भएर माटो दिवस मनाएका छन्।

भक्तपुरमा माटो व्यावसायीको हत्या

भक्तपुरमा बुधबार बिहान एक व्यवसायीको हत्या भएको छ। माटो व्यवसायी रहेका चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु

बागलुङको जैमुनी ४ मा घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को भत्कदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर बालकको मृत्यु

घर लिपपोत गर्ने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर ओखलढुंगामा १५ वर्षे बालकको मृत्यु भएको छ। घर पोत्नका लागि कमेरा खन्नेक्रममा ढिस्कोले पुरिएर आईतबार सुनकोशी गाउँपालिका–४ का नविन राईको मृत्यु भएको हो।

माटो खन्नेक्रममा ढुंगाले किच्दा युवतीको मृत्यु

माटो खन्नेक्रममा ढुंगाले किच्दा ओखलढुंगामा एक युवतीको मृत्यु भएको छ। एक घाईते भएका छन् । माटो खान्नेक्रममा माथिबाट खसेको ढुंगाले हिर्काउँदा चम्पादेवी गाउँपालिका–५ मालिङ्गेकी २० वर्षीया कोपिला कट्वालको मृत्यु भएको हो ।

खाद्य संस्थानको सिमी र फापरमा ढुंगामाटो

ठेकेदार र संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठको मिलेमतोमा संस्थानलाई घाटा पुग्ने गरी तौल बढाउन ढुंगा र माटो मिसावट गरेको अनुगमन टोलीको ठहर।

रानीपोखरीमा चिम्टे माटो बिच्छ्याइने

पुनर्निर्माण हुँदै गरेको राजधानीको रानी पोखरीमा निश्चित समय अवधिसम्म जलस्तर अत्याधिक न्युन हुने समस्याबारे काठमाडौं महानगरपालिका कार्यालयले अध्ययन गरिरहेको छ। रानीपोखरीमा हिउँदमा पानी नअड्ने समस्या रहँदै आएको छ।

माटोको ढिस्कोले पुरिएर मृत्यु

घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। मान्म –८ बस्ने २३ वर्षीया सीता पाण्डेको माटोको ढिस्कोले पुरिएर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनजस्तो माटो

अघिल्लो वैशाख १२ मा आएको विनाशकारी भूकम्पपछिको डेढ वर्षमा काठमाडौं उपत्यकालगायत मुलुक भरका सहरी क्षेत्रमा घरजग्गाको मूल्य ४० देखि शतप्रतिशतसम्म बढेको छ। राष्ट्र बैंकले २०६६ पुसमा घरजग्गाको लगानीमा जोखिम बढेको भन्दै बैंक तथा वित्तीय संस्थालाई यो क्षेत्रमा लगानीको सीमा तोकेपछि सुस्ताएको कारोबार र मूल्य फेरि बढ्न सुरु भएको हो।

दशैँका लागि कमेरो माटो खोज्न जाँदा पुरिएर महिलाको मृत्यु

दशैँका लागि कमेरो माटो खन्ने क्रममा घाइते भएकी बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।

माटोमा कुँदिएका सपना

कामै पाइन्न, नेपालमा बसेर के गर्ने भन्दै हाम्रा युवा श्रम बेच्न विदेश जान्छन्। स्वदेशमै रोजगारीको वातावरण बनाउन खोज्नेको संख्या थोरै छ। हाम्रा परम्परागत सीपलाई आधुनिकतामा ढाल्ने हो भने यहीँ नाम र दाम कमाउन सकिन्छ। त्यस्तै एउटा उदाहरण हुन्, हरिशरण प्रजापति।

प्रत्येक पटक नेपाल आउँदा म यहाँको माटो निधारमा लगाउँछु

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोली जिम्मेवारीका कारण अधिकांश समय विदेश भ्रमणमा हुन्छन्। त्यसमा पनि पारिवारिक व्यवसाय समेत छोराहरूले जिम्मेवारी लिएपछि उनी भ्रमण र पाटी कामका लागि फुक्का भएका छन्। त्यसमा पनि नेपाल आउने निमन्त्रणा पाउनासाथ उनी छाड्दैनन्।

‘बुवाको माटो’प्रति समर्पित वेल्स

लिले– वेल्समा एउटा शव्द निकै चर्चित छ, ‘ह्विल। उनीहरुको भाषामा यसको अर्थ अनुराग, भावना वा आध्यात्म हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्