४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

११ महिनामा १ सय ९४ वटा खाद्य सामग्रीको नमूना परीक्षण

आएका सामग्रीमध्ये भदौ १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १० र जेठमा २१ वटा सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।

कोरोना सङ्क्रमितलाई नि:शुल्क आयुर्वेदिक औषधि

काेभिड महामारीका बिरामीलाई सहज उपचार र संक्रमण रोक्ने उदेश्यले नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरले नि:शुल्क औषधि बितरण गरेको हो।

कोरोना महामारीमा आयुर्वेद अस्पतालद्वारा औषधि वितरण

अभियानअन्तर्गत अग्रभागका खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी, कोरोना संक्रमित लगायतलाई केन्द्रले निःशुल्क औषधि उपलब्ध गराएको केन्द्रका प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले बताए।

रेम्डेसिभिर औषधि चाहिएमा कसलाई सम्पर्क गर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ।

३२ हजार भाइल रेम्डिसिभर औषधि नेपाल आइपुग्यो

कोरोना संक्रमितहरुको उपचारका लागि ३२ हजार भाइल रेम्डिसिभर औषधि बंगलादेशबाट नेपाल ल्याइएको छ।

बङ्गलादेशद्वारा औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि सरकारले ध्यान नदिँदा जनताले अस्पताल खोज्दाखोज्दै एम्बुलेन्समा ज्यान गुमाउने अवस्था आएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै पर्याप्त समय हुँदाहुँदै पनि सरकारले जनताप्रतिको न्यूनतम जिम्मेवारी बोध नगरेको आरोप लगाएका छन् ।

प्रतिबन्धित औषधि र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी र विराटनगर क्षेत्रबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित औषधिसहित उर्लाबारीबाट २ जना र प्रतिबन्धित भारतीय रुपैयाँसहित १ जना भारतीय नागरिकलाई मंगलबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

रेमडिसिभिर औषधि अभाव

कोरोना संक्रमणबाट अवस्था गम्भीर भएका बिरामीमा प्रयोग गरिने रेमडिसिभिर औषधिको अभाव देखिएको छ। भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपालमा परेको हो।

औषधिको बदलिँदो आयाम

जिनका कैफियत सुधार्न सके रोग स्वतः निको पार्न सकिने भएकाले धेरै फर्मास्युटिकल कम्पनीको प्राथमिकता परम्परागत ओखती बनाउने भन्दा जिन थेरापीमा परेको छ। आवधिक तथ्यांकले ४०० भन्दा अधिक जिन थेरापी विधिहरू क्लिनिकल ट्रायलका विभिन्न चरणमा पुगेको छ।

शैय्या,औषधि र अक्सिजनबिनै उपचार

दोस्रो चरणको कोरोना संक्रमित लहरको चलिरहेको अवस्थामा समन्वय र व्यवस्थापन चुस्त र दुरुस्त हुन सकेको छैन। स्थानीय तह, एनिजिओकर्मी, सुरक्षाकर्मीको दोस्रो चरणको कोराना कहरमा सक्रिय देखिएका छैनन्। अस्पतालमा एम्बुलेन्सको व्यवस्थापन कमजोरी देखिएको छ। कहाँ,कसरी र कतिबेला संक्रमितको उद्धार गर्ने योजना नहुँदा एम्बुलेन्स सेवाबाट संक्रमित लाभान्वित हुन सकेका छैनन्। कोभिड अस्पतालमा अक्सिजन,औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। कोभिड अस्पतालमा अनुगमन फितलो देखिएको छ।

झगडाको औषधि

झगडा बल्झदो छ। तर, झगडाको औषधि अझै पत्तो नपाए जस्तो छ। पानीको अभाव भनौ भने भर्खरै मेलम्चीको करोडौ लिटर पानी राजधानी झरेको छ। तर मेलम्ची ल्याउनेलाई नै बोलेर फुर्सद छैन।

म्याद गुज्रिएका औषधि छर्किंदा स्वास्थ्यमा समस्या

महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ।

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने

अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ।

‘एलोप्याथीमा नभएको औषधि आयुर्वेदमा छ’

नेपाल भ्रमण गरिसकेपछि घर (भैरहवा) फर्किएर आफूले बनाएको औषधि बिरामीलाई खुवाएँ। बुटवल टुडेका पत्रकार दीपक घिमिरे, जो कोरोनाबाट संक्रमित थिए, उनलाई मैले बनाएको औषधि खुवाएँ। औषधि सेवन गर्नेबित्तिकै उनको स्वास्थ्यमा सुधार आउन थाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्