५ आश्विन २०८१ शनिबार
image/svg+xml

उपचारमा मनोवैज्ञानिक आत्मविश्वास

समयको पर्खाइ अथवा औषधिको उपभोगबिना रोग ठीक हुँदैन भन्ने आयुर्विज्ञानको स्थापित मान्यताहो। शरीरको प्रतिरोधात्मक क्षमताका कारण धेरै रोग समयको बहाबसँगै ठीक हुन्छन्।

जनस्वास्थ्यप्रति उदासीन जुम्लाका जनप्रतिनिधि

चन्दननाथ नगरपालिकामा चारवटा स्वास्थ्य संस्था छन् । एक सहरी स्वास्थ्य केन्द्रसहित तीनवटा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदै गएको छ । चन्दननाथ नगरपालिकाका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगी, स्थानीय तह निर्वाचनपछि स्वास्थ्य संस्थामा काम गर्न कठिन भएको बताउँछन् ।

जेनेरिक औषधि र केमिकल नाम

डाक्टरले बिरामीकालागि औषधि सिफारिस गर्दा ओखतीको चलनचल्तीको नामको बदला उक्त दवाइमा हुनेक्रियाशील केमिकल पदार्थको नाम लेख्नुपर्ने गरी जनस्वास्थ्यसंम्बन्धी विधेयक संसद्मा पेश भयो।

विराटनगरका फार्मेसीमा नक्कली औषधि, तीन पक्राउ

विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको खुलासा भएकाे छ। विराटनगरका केहि फार्मेसीमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मार्दा नक्कली औषधि बिक्रि बितरण हुने गरेको पाइएको हो।

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्।

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ।

औषधि लिन मान्दैनन् डा. केसी

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति विरुद्ध जुम्लामा पन्ध्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

औषधिभन्दा धामीमै विश्वास

जुम्लाको गोठीचौर गाउँपालिका मणिसाघुमा स्वास्थ्यचौकी छ। यो गाउँका खड्कबहादुर बुढा आफू बिरामी हुँदा होस् वा परिवारका सदस्य बिरामी हुँदा, रोग निको पार्न उनी सुरुमै धामीको शरणमा पुग्छन्।

डा. केसीले औषधि लिन मानेन्

चिकित्सा शिक्षाको सुधारको लागि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि लिन अस्बीकार गरेका छन्। सोमवार डा. केसीले गुलकोज लिन नमानेको उपचारमा संलग्न चिकित्सक डा. प्रविणकुमार गिरीले बताए। उनको शरीरमा चीनिको मात्रा कम भएपछि गुलकोज चढाउने तयारी भएको थियो।

खोप र औषधिमा हेलचेक्र्याइँ

सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन्।  विश्व थाइराइड दिवसका अवसरमा शुक्रबार चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे।

औषधिको क्लिनिकल परीक्षण

वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा आफूलाई लागेको महारोग क्यान्सर संसारको कुनै पनि कुनामा गए पनि ठीक नहुने ठहर गर्दै नेपाल फर्किए । इलाजका लागिक्लिनिकल ट्रायलको परीक्षण औषधि गर्नुबाहेकका विकल्प बाँकी नरहेको र त्यसो गर्न आफू तत्पर नभएको बताए डा. देवकोटाले ।

जिल्ला प्रशासनमा निःशुल्क चियादेखि औषधिसम्म

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाका अतिरिक्त विशेष सेवाहरू दिन थालिएको छ।

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

अन्नपूर्ण गाउँपालिका–८, राम्चेका थासबहादुर गर्बुजाले केहीवर्षअगाडिसम्म स्वास्थ्य चौकीमा पुग्दा सिटामोलसमेत मुस्किलले पाउँथे ।निःशुल्क उपलब्ध गराउने औषधि स्वास्थ्यचौकीमा नहुँदा रित्तो हात घर फर्कनुपरेको गर्बुजा अझै सम्झन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्