७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कार्टुन : उठिस्योस् हजुर, काम गरिराख्नु भ'को १८ घण्टा भो !

विश्वभर कोरोनाको त्रास छ। नेपालमा पनि कोरोना नियत्रणको लागि लकडाउन घोषणा गरिएको छ। यस्तो विशम घडीमा सरकार र त्यसका संयन्त्रहरु सक्रिय रहन जरुरी हुन्छ। नागरिकको जीवन रक्षाको लागि सरकारले हरतरहले काम गर्नु पर्ने अवस्था छ। तर कामहरु सन्तोषजनक देखिएका छैनन्।

कार्टुन : जति धोए पनि कालो जाँदैन त …!

विश्वव्यापी फैलिएको करोना भाइरसका कारण देश लकडाउनमा छ। स्वास्थ्य सामाग्री खरिदमा नियमितता भएका खबर बाहिरिएका छन्। कोरोनाबाट बच्न नियमित सावुनपानीले हात धुनुपर्छ। यसै सन्दर्भमा रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।

कार्टुन : पाहुना आइरा'छ…

विश्वव्यापी फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउनको घोषणा गरेको छ। मानिसहरु घरमै बसेका छन्। सरकारलाई आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन्। तर कोरोना नियन्त्रणका लागि खरिद गरिएका स्वास्थ्य सामाग्रीमा अनियमितता भएका खबर बाहिरिएका छन्।

प्रचण्डकी नातिनीको गीतमा सरोज र आश्माको रोमान्स

गायिका एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ। ‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

राजनीतिक कार्टुनको अवसान

यो समय राजनीतिक कार्टुनिस्ट बन्ने उपयुक्त समय होइन। क्यानाडाका चर्चित कार्टुनिस्ट ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे बनाएको कार्टुन सामाजिक सञ्जालमा भाइरल भएपछि न्यु ब्रुन्सविकको एउटा प्रकाशन कम्पनीले उनीसँग गरेको सम्झौता तोड्यो। माइकलको कार्टुनमा संयुक्त राज्य अमेरिका छिर्न नदी तर्ने क्रममा झाडीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका बुवा–छोराको लासले राष्ट्रपति ट्रम्पलाई गल्फ खेल्न बाधा परेको देखाइएको छ। जहाँ ट्रम्पले सोध्दै गरेका छन्– ‘मैले खेल्दा तिमीहरूलाई केही बाधा पर्छ कि ?’

याे पनि

कार्टुनिस्ट रविन साय्मिकाे झटाराेः नयाँ युग अाएछ। बलात्कारी लुगा च्यात्ने, प्रहरी पाेस्टर च्यात्ने...

स्रष्टालाई कार्टुनिस्टको सम्मान

नेपाली कार्टुन क्षेत्रमा योगदान दिने स्रष्टा र संस्थालाई नेपाल कार्टुनिस्ट क्लबले ‘बराथा स्मृति सम्मान’ र ‘स्वर्ण कुचीकलम’बाट सम्मान गरेको छ।

टोक्न सके टोक कान्छा, टोक्न सके टोक…

गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसप्रति को चासो झन् बढेर गयो। उनले चार दिन अघि मात्र 'लुट्न सके लुट…'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्