१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सुविधासम्पन्न प्रहरी कार्यालयको भवन अलपत्र, टहरामै काम गर्छन् कर्मचारी

जिल्लाको विकट पहाडी गाउँपालिका लिमचुङबुङमा ईलाका प्रहरी कार्यालयको भवन निर्माणको सकिएको २ वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन।

लिमचुङबुङमा भलिबलः पुरुषतर्फ झापा र महिलातर्फ भोजपुर विजयी

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङमा आयोजित भलिबल प्रतियोगिता पुरुषतर्फ दमक र महिलातर्फ आमचोक गाउँपालिका विजयी हुँदै सम्पन्न भएको छ। नयाँ वर्ष २०८० को स्वागतमा गाउँपालिकाद्वारा आयोजित प्रतियोगितामा झापा र भोजपुरका खेल समूहले विजयी हासिल गरेका हुन्।

तलब कट्टा गर्ने गाउँपालिकाको निर्णयविरुद्ध शिक्षक संघ संगठनको विरोध

लिमचुङबुङ गाउँपालिकामा कार्यरत संघ संगठनहरुले बुधबार एक संयुक्त विज्ञप्ती जारी गरी कारबाहीको नाममा शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयप्रति संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

वर्षाले सडक भत्काएपछि दशैँ तिहार यात्रा कष्टकर

यो वर्ष ३/४ दिन र बढीमा सातादिन बिराएर मुसलधारे वर्षा भइरहेको छ। छिटो–छिटो वर्षा हुने भएकाले बिग्रे भत्केको सडक मर्मत गर्न नभ्याइने समस्याले सवारी आउ–जाउ गर्न धेरै कठिनाइ पर्ने गरेको छ। खासगरी सदरमुकाम गाईघाटदेखि विकट पहाडी लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका आउ–जाउ गर्न धेरै कठिनाइ भइरहेको छ।

लिमचुङबुङमा वडाव्यापी ‘महिला स्वास्थ्य शिविर’

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङले महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

लिमचुङबुङमा बल्ल राहत

निरन्तरको वर्षाले गाउँपालिका जोड्ने सबै सडक पहिराले भत्काएपछि प्राकृतिक नाकाबन्दीमा परेको लिमचुङबुङ गाउँपालिकामा तेस्रो प्रयासमा हेलिकोप्टरमार्फत खाद्यान्न अवतरण गरिएको छ।

लिमचुङबुङमा आगलागी, २ परिवारका ३ घर नष्ट

उदयपुरको लिमचुङबुङ गाउँपालिका ५ जाँतेस्थित राख्जुँमा आगलागीबाट २ परिवारको ३ वटा घर जलेर नष्ट भएको छ। अघिल्लो साँझ एक्कासी गोठमा लागेको आगोले स्थानीय डिगबहादुर बुढाथोकी र उनकै छोरा छत्रबहादुर बुढाथोकीको घर र मतान जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्