राखेप उपाध्यक्षमा पुनः तिम्सिना
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली क्रिकेटलगायत खेलक्षेत्र विवाद समाधानको बाटोतर्फ अगाडि बढेको बताएका छन्।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली क्रिकेटलगायत खेलक्षेत्र विवाद समाधानको बाटोतर्फ अगाडि बढेको बताएका छन्।
पर्यटकीय क्षेत्र क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु भएको छ । यो वर्षदेखि चीज उत्पादन सुरु गरिएको हो । यो वर्ष करिब एक हजार आठ सय केजी चीज उत्पादन भएको सञ्चालक ङेरूप तामाङले बताए।
पछिल्लो समय मूत्रप्रणाली सम्बन्धी विभिन्न रोग बढ्दै गएका छन्। सँगसँगै पिसाबथैलीको क्यान्सर तथा मिर्गाैला बिग्रने(फेल हुने) रोग पनि बढिरहेका छन्। प्रस्तुत छ– यसका कारण र निवारणबारे नागरिक दैनिककी पवित्रा सुनारले वीर अस्पताल, युरालोजी विभागका प्रमुख तथा वरिष्ठ युरोलोजिस्ट डा. पारसमणि श्रेष्ठसँग गरेको कुराकानीः
नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ। पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन्। मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ।
एभरेस्ट बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच सेवाको विषयमा छुट सम्झौता भएको छ।
निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ।
बत्तीले झलमल आर्ट काउन्सिलको कोठा। जहाँ स्कुले विद्यार्थीदेखि वृद्धसम्म क्यानभासमा रंग छर्दैथिए। उनीहरू मनैदेखिको उकुसमुकुस पोखे जसरी सेतो भित्ता रंगाउँदै थिए।
क्यानडा र संयुक्त राज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्ने सहमति भएको छ।
जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालका रिजेन्द्रराज भण्डारीले क्यानडाका जिएम अमनहाम ब्लेटोनलाई १–० अंकले हराएका छन्। सोमबार रातीदेखि सुरु भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जितेपनि नेपाली पुरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो।
डिम्बाशयको क्यान्सरका लक्षणहरु ग्यास्ट्राइटिससँग मिल्दोजुल्दो हुने भएकाले धेरै महिला झुक्किने गरेका छन्। तल्लो पेट दुख्ने, ढाड दुख्ने, छिटोछिटो पिसाव लाग्ने, पेट डम्म हुने जस्ता यो रोगका लक्षण ग्यास्ट्राइटिस (बोलीचालीमा ग्यास्ट्रिक) सँग मिल्दोजुल्दो हुने भएकाले धेरैले यसलाई बेवास्ता गरेका हुन्छन्।
अभिनेत्री मनिषा कोइरालाले महिलाहरुमा हुने डिम्बाशयको क्यान्सरबारे जनचेतना जनाउने अभियान भएकी छन्। डिम्बाशयको क्यान्सर सामना गरेर बचेकी कोइरालाले डिम्बाशय क्यान्सर महिनाको अवसरमा यस्तो अभियानमा लागेकी हुन्।
अभिनेत्री मनिषा कोइरालाले महिलाहरुमा हुने डिम्बाशयको क्यान्सरबारे जनचेतना जनाउने अभियान भएकी छन्। डिम्बाशयको क्यान्सर सामना गरेर बचेकी कोइरालाले डिम्बाशय क्यान्सर महिनाको अवसरमा यस्तो अभियान थाल्ने बताएकी हुन्।
बोलीचालीमा ग्यास्ट्रिक भनेर चिनिने रोगलाई चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यो समस्याले नसताउने नेपाली पाउन मुस्किल छ। आखिर नेपालीलाई नै बढी ग्यास्ट्राइटिस किन हुन्छ त ? यसबाट बच्ने उपाय के हो ? ग्यास्ट्राइटिस भइसकेपछि कस्तो उपचार गर्ने ? यस विषयमा प्रस्तुत छ– नागरिक दैनिककी पवित्रा सुनारले वीर अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख फिजिसियन तथा ग्यास्ट्रोेलोजिस्ट डा.विधाननिधी पौडेलसँग गरेको कुराकानी:
अमेरिकाको राष्ट्रपतीय उम्मेदवार भइसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण ८१ वर्षको उमेरमा शनिबार निधन भएको छ।
नेपालमा रगतसम्बन्धी विभिन्न रोग देखापरिरहेका छन् । केही गम्भीर रोग निश्चित समूहमा देखिन्छ भने केही रोग सबै खालका समुदायमा । आखिर रगतसम्बन्धी रोगहरू किन बढिरहेका छन् ? प्रस्तुत छ– रगतसम्बन्धी रोगका विषयमा नागरिककर्मी पवित्रा सुनारले सिभिल अस्पतालका हेमाटोलोजी विभाग प्रमुख (रगत रोग बिशेषज्ञ) डा. विशेष पौडेलसँग गरेको विस्तृत कुराकानीः