३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

खोचे थाप्दै स्वतन्त्र समूह

नेपाल क्रिकेट संघ (क्यान)को विवाद सुल्झाउन बनाइएको स्वतन्त्र टोलीको सोमबार काठमाडौंमा सम्पन्न वैठकले अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन र राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले बनाएको तदर्थ समिती भंग गर्न भन्दखोचे थापेको छ।

२४ वर्षपछि अफ्रिकी मिसनमा क्यानेडेली सेना

उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानेडेली दुई–इन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलो पटक प्रवेश गरेको देख्न सकिन्थ्यो।

क्यानडाका सबै उडान रद्द

साउदी अरबको राष्ट्रिय ध्वजावाहक विमान सेवाले क्यानडाको टोरन्टोमा गर्दै आएको सबै उडान रद्द गर्ने भएको छ।

जानी राखौं महिलामा हुने क्यान्सरका सुरुवाती ६ लक्षण

डिम्बवाहिनी नलीको ९० प्रतिशत क्यान्सर असामान्य अर्थात् अनियमित रक्तश्रावपछि मात्र पत्ता लाग्ने गरेको पाइएको छ। यदि तपाईंको पहिले नै महिनावारी सुकेको छ भने वा कुनै रक्तश्राव पनि भएको छ भने त्यसको परीक्षण हुनु पर्छ।

सिटिजन्स–नेपाल क्यान्सर रिसर्च सेन्टर समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

‘पाठेघरमा क्यान्सर फैलिसकेपछि मात्र उपचार गर्न आउँछन्’

पुरुषको तुलनामा महिलाहरूलाई बढी प्रजनन् अंगका रोगहरू लाग्छन्। महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र अन्य स्त्री रोगहरू किन लाग्छन् र कसरी बच्ने?

आइक्यानद्वारा सिटिजन्स पुरस्कृत

द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालले (आइक्यान) सिटिजन्स बैंकलाई पुरस्कृत गरेको छ । बैंकिङ क्षेत्रमा राम्रो वार्षिक प्रतिवेदन बुझाए बापत संस्थाले सिटिजन्सलाई बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०१७ द्वारा पुरस्कृत गरेको हो।

क्यानडाबाट फर्किए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्। क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेलेर सन्दीप शनिबार स्वदेश फर्किएका हुन्।

दक्षिण एसियाली क्यानभासमा नेपाल बिम्ब

अफगानिस्तानका कलाकार मोहम्मद युसुफ यो समयमा पहिलो नेपाल भ्रमणमा छन् । नेपालको नाम सुनेदेखि नै नेपाल हेर्ने उनको धोको साउथ एसियन इन्टरनेसनल आर्ट क्याम्पले पूरा गरिदिएको छ । नेपाल यात्रामा उनले पूरै नेपाल नघुमे पनि बुधबारबाट राजधानीमा सुरु कला कार्यशालामा उन सिंगो नेपाल झल्काउने कलालाई क्यानभासमा उतारे।

जानकारी विना क्यानडा जान लागेकोले उपकुलपतिलाई फिर्ता : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी नगराएकोले फर्काउनु परेको बताएका छन्।

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ। अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शैया पुर्‌याउन लागिएको हो । हाल अस्पतालमा १९४ शैया छ।

सोनालीलाई हाइग्रेड क्यान्सर

बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ । उनले इन्स्टाग्राममार्फत आफूलाई हाइग्रेन्ड क्यान्सर भएको खुलासा गरेकी हुन्।

स्तन क्यान्सरको उपचारमा गतिशीलता

केहीअघि एक मित्रले आफ्नी बहिनीको मेमोग्राम गर्दा स्तन क्यान्सर देखिएकाले उपचारका आयामबारे सल्लाह गर्न सम्पर्क गरे।

सुन्तलाबारीमा क्यानोनिङ् (फोटो फिचर)

सुन्तलाबारी होमस्टे (घरबास) मा आउने पाहुनाका लागि अब क्यानोनिङ्को समेत अनुभव, मज्जा लिन पाउन भएका छन्। पर्यटकको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएको हो।

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका इरफानको स्वास्थ्यलाभको कामना कलाकारदेखि दर्शकसँग सबैले गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्