रानीझरनामा क्यानोनिङ
थाक्रे गाउँका सरोज कार्कीले गाउँकै रानी झरनामा क्यानोनिङ गरेका छन्। अचेल काठमाडौँ बस्दै आएका उनले केही दिनपहिले जन्मथलो फर्केर क्यानोनिङ गरेका हुन्।
थाक्रे गाउँका सरोज कार्कीले गाउँकै रानी झरनामा क्यानोनिङ गरेका छन्। अचेल काठमाडौँ बस्दै आएका उनले केही दिनपहिले जन्मथलो फर्केर क्यानोनिङ गरेका हुन्।
अमेरिका , क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।
अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जने ह्वाइट हाउसले जनाएको छ। क्यानाडामा हुन गइरहेको जि ७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन्।
कम्प्युटर एसोसियसन नेपाल महासंघले यस वर्षदेखि प्रविधि शिक्षातर्फ छात्रवृत्ति दिने भएको छ। सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस वर्ष ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। ‘नेसनल आइसिटी स्कलरसिप– २०७५’ शीर्षकको छात्रवृतिमा देशभरका सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने व्यवस्था गरिएको छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर दोस्रो वर्षमा प्रवेश गरेको छ ।क्यान्सरका बिरामीलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीसँग सामना गर्ने उद्देश्यले एक वर्षअघि यो अस्पताल सञ्चालनमा आएको थियो।
शुक्रबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।
आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।
नेपाल क्यानोनिङ संघले धादिङको थाक्रे गाउँपालिकामा राष्ट्रिय क्यानोनिङ (छाँगा) महोत्सव गर्ने भएको छ । संघले जेठ २५ र २६ गते गाउँपालिकाको वडा नम्बर ६ स्थित रानीझरनामा छाँगा महोत्सव गर्न लागेको हो।
‘सेमी मोर्डन’ चित्र बनाउने कलाकार एनबी गुरुङ यति बेला चितवनको माडी नगरपालिकामा छन् । काठमाडौं बसेर चित्रकारिता गर्दै आएका पोखराका उनी चित्र कोर्ने काम कै लागि शनिबार माडी पुगेका हुन् । पहिलो पटक माडी आएका उनलाई यहाँको भिन्न जीवनशैलीले तान्यो ।
नेपालको दुईदिने धार्मिक भ्रमण सकेर शनिबार स्वदेश फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भारतमा विकसित भावाट्रोन रेडियोथेरापी मेसिन स्थापना गरिदिने घोषणा गरेको जनाइएको छ।
इलाम नगरपालिका–४, बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरे रगतको क्यान्सरबाट पीडित भएर अस्पतालमा थलिएका छन् । भरतपुर अस्पतालमा रहेका ऋतिकको उपचारमा ३० लाख रुपैयाँ लाग्ने भएपछि अत्यन्त निम्न आर्थिक अवस्थाको उनको परिवारमा ‘बज्रपात’ आइलागेको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचितभएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए।
नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौंमा हुने भएको छ।
वैशाख ८ गते हुने शैक्षिक परामर्श संघ (इक्यान)को चुनावकोलागि अध्यक्ष पदमा विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो वैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेको छ।