२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यानडाबाट फर्किए सन्दीप

फाइल तस्बिर

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्। क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेलेर सन्दीप शनिबार स्वदेश फर्किएका हुन्।

बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई फ्यानले स्वागत गरेका थिए। क्यानडामा सन्दीपले मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। खेलमा उनको प्रदर्शन उत्कृष्ट थियो। 

प्रकाशित: ३० असार २०७५ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App