५ आश्विन २०८१ शनिबार
image/svg+xml

अवरोधकैबीच एमसीसी पारित हुन सक्ने सांसद सुवालको आशंका

‘प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन। कार्यसूची अगाडि बढाउनु हुँदैन। संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुुन्छ। संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देश घाती एमसीसी सम्झौंता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ। त्यसको हामी विरोध गर्छौं।'

किसानमाथि सिन्डिकेट

कृषि ज्ञान केन्द्रको सिफारिसअनुसार मात्र उनीहरूले धान बिक्री गर्न पाए। ‘मैले उत्पादन गरे जति धान बेच्न नपाउने कस्तो अवस्था आयो?’ रामप्रसादले भने,‘यो वर्ष किसानको ढाड सेक्ने गरी नियम लागू गरियो।’

धानमा सिन्डिकेटः चाहेजति बेच्न नपाउँदा किसान मर्कामा

डुडुवा गाउँपालिका–२ का किसान तिलकराम बर्माले ६ बिघामा धान खेती गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उत्पादन भयो। तर, त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो।

किसानमाथि सिन्डिकेट

डुडुवा गाउँपालिका–२ का किसान तिलकराम बर्माले ६ बिघामा जग्गामा धान उत्पादन गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उब्जनी भयो। तर, त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो। बर्माले ३० क्विन्टल खान बिक्रीका लागि मात्र कृषि ज्ञान केन्द्रबाट सिफारिस पाए। उनीजस्तै राप्तीसोनारी गाउँपालिका–४, बैजापुरका किसान रामप्रसाद थारुले पनि सिन्डिकेटका कारण उत्पादन भएको सबै धान बिक्री गर्न सकेनन्।

पार्टी गतिविधि सेवाभावका साथ जनता समक्ष लैजानुपर्छः बिजुक्छेँ

बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गरेका छन्।

जुम्ली किसानको रोजाइ बन्दै फुजी स्याउ खेती

जुम्ला गुठिचौर गाउँपालिका ५ का मीनबहादुर भण्डारीले उच्च घनत्वको स्याउ ३० हजार विरुवा रोपेका छन्।

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्।

नेताहरु पूँजीवादी भासमा पर्दा देश संकटमाः बिजुक्छें

अध्यक्ष बिजुक्छेंँले शान्तिपूर्ण तरिकाले समाजवाद नआउने भएकाले त्यसका लागि संघर्ष जरुरी रहेकोमा जोड दिँदै इन्जिनियरहरुले पनि राजनीति गर्नुपर्ने आवश्यकता औंल्याए।

‘महँगी र भष्टाचारको अन्त्य गरियोस्’

अखिल नेपाल किसान युनियनले महँगी र भष्टाचारको अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ।

सरकार ठग र अपराधी बचाउने काम गर्दैछः बिजुक्छेँ

उनले दिवाकालीन डाक्टर र नर्ससहितको व्यवस्थित आदर निकेतन निकट भविष्यमा सञ्चालन गर्ने स्पष्ट पारे।

फूल टिप्न अर्मपर्म, युरोप–अमेरिका पुग्यो भक्तपुरको मखमली

मखमली फूलका साथै मकै, बोडी, भटमासलगायत गेडागुडी बारीमा सँगै रोप्न मिल्ने र आम्दानीसमेत राम्रै हुने भएकाले अहिले यहाँका किसान टनेल बनाएरै व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।

मलबिनै तोरी छर्दै किसान

मल नपाउँदा यसपालि किसानले मलबिनै तोरी छर्ने तयारी गरिरहेका छन्। डिएपी राखेर तोरी छर्नुपर्ने भए पनि सुदूरपश्चिममा मल नहुँदा किसान मलबिनै तोरी छरिरहेका छन्।

बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ। बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन्।

अन्योलमा छन् मुरी थन्क्याउने बेलाका किसान

केहीदिन अघिको बेमौसमी वर्षाले पूर्व र पश्चिम क्षेत्रमा धानखेतीमा ब्यापक क्षति पुर्‍यायो। त्यसले गर्दा अहिले पाक्न थालेको धानखेती थन्क्याउन पनि किसान डराएका छन्। हतारमा धान काट्दा फेरि वर्षाको मारमा पर्ने पो हो की भनेर किसान अन्योलमा छन्। त्रासमा रहेका किसानले काटेको धान त्यही दिन हतारमै थन्क्याउन पनि थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्