३ मंसिर २०८१ सोमबार
image/svg+xml

परिसूचकमा उत्कृष्ट बनेको एनआइसी एसियाको दाबी

२४ वर्ष पुरानो एनआइसीले तीन सय ५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखारहित एकाइ तथा चार सय ७१ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ। उसले २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खातामार्फत गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको दाबी गरेको छ।

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रूपैयाँ ऋण प्रदान गर्ने भएको छ।

भाइबरमा १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की पठाउने ह्याकरको खोजी हुँदै

भाइबरमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की दिइएको थियो। नेपालको बैंक प्रणाली मजबुत रहेकोले ह्याक हुन नदिने र धम्की दिने पत्ता लगाएर कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सव

उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा कार्यबाहक अध्यक्ष जोशीेले रक्तदानको ब्लड ब्याग बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

२८ प्रतिशत बढ्यो बैंकको व्यवसाय

कोरोना महामारीका कारण धेरैले बैंकहरूको व्यवसाय वृद्धि नहुने बताइरहेको बेला उनीहरूले उत्कृष्ट नतिजा निकालेका हुन्।

एनआइसी एसिया क्यापिटलको अध्यक्षमा ढकाल

आइसिआइसिआई बैंक र हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

सिभिल बैंकको दुई नयाँ निक्षेप योजना

सिभिल बैंक लिमिटेडले ‘सर्वाधिक ब्याजदर’ उपलब्ध गराउन सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता सञ्चानमा ल्याएको जनाएको छ।

चाँगुनारायणका युवालाई निर्व्याजी तीन लाख दिन सुरु

‘उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याजी ऋण उपलब्ध गराउने कार्यक्रम बनाएको बताउँदै नगरप्रमुख मिश्रले पहिलो लाभग्राहीको रुपमा सो खाजाघरका सञ्चालक घिमिरेसँग सम्झौता गरेको बताए।

महामारीमा पनि बैंकको नाफा बढ्यो

चालु आर्थिक वर्षको ११ महिना (असार–जेठ) मा २७ वाणिज्य बैंकहरू ६२ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्। ती बैंकहरूले गत आर्थिक वर्ष ५४ अर्ब ३५ करोड सात लाख रूपैयाँ खुद नाफा कमाएका थिए।

छोरी जन्मिए बैंक खातामा १५ हजार

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाउ, छोरी पढाउने’ नारालाई अघि सारेको छ।

एभरेस्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

सो झन्डा शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत संधिर कुमारलाई हस्तान्तरण गरेका छन्।

नेट २०३० लाई आधार मानेर मौद्रिक नीति ल्याउन सुझाव

नेपाल उद्योग वाणिज्य महासंघलेराष्ट्रिय आर्थिक रूपान्तरण (नेट) २०३० लाई आधार बनाएरआगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा समावेश गर्न राष्ट बैंकलाई सुझाव दिएको छ।

सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीद्वारा प्रदर्शन

सामाजिक सुरक्षा कोषविरुद्ध इटहरीका क्षेत्रका बैंकका कर्मचारीहरूले शुक्रबार दिउँसो प्रदर्शन गरेका छन्।

सिद्धार्थ बैंकको इजी बैंक सेवा

बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधा एकै ठाउँमा संकलित गरिएकाले प्रयोग गर्न चाहेको डिजिटल सुविधाहरू सहजताका साथ छनोट गर्न सकिने जनाएको छ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्