३ मंसिर २०८१ सोमबार
image/svg+xml

सांग्रिला बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

सम्झौता अनुसार सांग्रिलाका ग्राहकले सिप्रदी टे«डिङबाटनयाँ गाडी किन्न चाहेमा आकर्षक ब्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिनाधितो कर्जा लिन सक्ने बताइएको छ।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। कैलाली टीकापुरका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले पक्राउ गरेको हो।

विश्व बैंकले १५ करोड डलर ऋण दिने

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रूपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ। कोभिड–१९ महामारीबाट उत्थानशील क्षेत्रको पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न बैंकले यो ऋण दिने भएको हो।

सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर

कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई सो रकम उपलब्ध गराउन हस्ताक्षर भएको हो।

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जाको सुविधा

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ।

महालक्ष्मी मिसकल सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मिसकल सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको यस सेवामा कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाबारे जानकारी लिन सकिनेछ।

नेपाल बैंक सञ्चालकमा दाहाल

अर्थ मन्त्रालयका सहसचिव दाहालले सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सेयरमा बैंकको लगानी ९४ अर्बमाथि

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबै वाणिज्य बैंकहरूले ८१ अर्ब ६१ करोड २० लाख रूपैयाँ तथा विकास बैंकहरूले १० अर्ब १८ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५४ करोड ८० लाख रूपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन्।

एनआइसी एसियाको आई केयर सुविधा

एनआइसी एसिया बैंकले ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।

एनएमबि बैंकबाट बाढी प्रभावितलाई राहत

एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई राहत वितरण गरेको छ। राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क रहेको बैंकले जनाएको छ।

फोनबाटै २ लाख रुपैयाँसम्म ऋण दिँदै बैंक

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए।

बैंकले दियो कोभिड-१९ बाट प्रभावितलाई ब्याजमा १० प्रतिशत छुट

निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको बैंकले जनाएको छ।

दराजको बैंक डेज अफर फेरि आउँदै

अनलाइन बजार दराजले माछापुच्छ्रेबैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी यही १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्