४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ढकिया बुन्न सिक्दै थारू महिला

कला–संस्कृतिको धनी थारू समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले अपोलो डाइग्नोस्टिक सेन्टरसँग व्यावसायिक सम्झौता गरेको छ।स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ बैंकले धुम्बाराहीस्थित अपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको हो।

लन्डनमा मह जोडीको नयाँ प्याकेज, प्रकाश सपूतको दमदार प्रस्तुती

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य एवं चर्चित कलाकार प्रकाश सपूत लगायतले नेपाली दर्शकलाई नचाएका छन्।

कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।

सीपमा पारंगत भएर पनि विदेसिन बाध्य छन् युवा

उनी पाककलामा पारंगत छिन्, तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश बिदेसिनुपरेको छ।

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक

विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले दुई लाख बराबरका पोशाक उपलब्ध गराएका हुन्।

नारायणी कला मन्दिरमा शास्त्रीय नृत्य

नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले नेपालमा अन्य नृत्य गर्नेहरूको तुलनामा शास्त्रीय नृत्य गर्नेहरूको संख्या निकै कम भएको हुँदा नारायणी कला मन्दिरसँगको सहकार्यमा शास्त्रीय नृत्यको प्रशिक्षण दिएको बताए।

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।

उपकुलपतिको दौडमा त्रिविका पूर्व पदाधिकारी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदका लागि विश्वविद्यालयका पूर्व पदाधिकारीहरू नै दौडधुप गरिरहेका छन्।

क्याम्ब्रिज कलाकार डायोकोनुको होरा कला कोप-८ मुख्य बैठक कक्ष अगाडी

क्याम्ब्रिजका कलाकार मारियस डायोकोनुले बनाएका यो कलाकृतिमा मानिसका १०० सेरामिक प्रतिमाहरू एक बालकलाई घेरेर तीन वटा वृत्त(सर्कल)मा नाचेका छन्।

आजदेखि काठमाडौंमा कला उत्सव

काठमाडौंमा आजदेखि पाँचदिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिवल)सुरु हुँदैछ।

चिकित्सकमाथि फेरि कुटपिटः मेसुको आइसीयूमा उपचार हुँदै, अस्पतालको सेवा ठप्प

कुटपिटबाट गम्भीर घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्