१ मंसिर २०८१ शनिबार
image/svg+xml

अन्तर्राष्ट्रिय अनलाइन प्रदर्शनीमा २१ देशका कला

क्लासिक आर्ट ग्यालरीको आयोजनामा असार २ गतेदेखि सुरू ‘बियोन्ड पान्डामिक–आर्ट कनेक्ट्स पिपल’ शीर्षकको सामुहिक कला प्रदर्शनीमा नेपालसहित २१ देशका ९८ कलाकार सहभागी छन् । नेपालबाट मात्रै २५ कलाकार सहभागी रहेको उक्त प्रदर्शनी क्लासिक आर्ट ग्यालरीको आधिकारिक युट्युब च्यानलबाट भइरहेको ग्यालरी सञ्चालिका तथा प्रदर्शनीकी क्युरेटर सरिता डंगोलले बताइन् ।

पौभामा चम्केका कलाकार

कलाकार सुन्दर सिंख्वालले लकडाउनको भरपूर सदुपयोग गरेका छन् । यो समयमा उनले केही पुराना चित्र पूरा गरे भने केही नयाँ बनाए । बिहानदेखि साँझसम्म घरकै स्टुडियोमा बसेर चित्र बनाउन भ्याईनभ्याई छ उनलाई ।

‘समृद्ध समाज निर्माणका लागि कला क्षेत्रको यथोचित विकास गर्नुपर्छ’

नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ४१ औँ शृंखलामा मूर्तिकार ठाकुरप्रसाद मैनालीसँग भर्चुअल संवाद गरिएको छ । नेपालमा आधुनिक मूर्तिकलालाई अगाडि बढाएका मैनालीले नेपाली कलाको विकासका लागि राज्यले योगदान दिनुपर्ने बताए ।

सम्पादकलाई धम्की, महासङ्घद्वारा सुरक्षाको माग

नेपाल पत्रकार महासङ्घले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

बाटाक्लान थिएटरबाट चोरिएको कलाकृति भेटियो

पेरिसको बाटाक्लान थिएटरबाट चोरी भएको कलाकृति भेटिएको छ । बिहीबार इटालीका प्रहरीले ब्रिटिस कलाकार बैंक्सीको कलाकृति फेला परेको जानकारी गराएका थिए ।

सिक्लेसका तारा

चित्रबाटै नेपालको प्रकृति, संस्कृति, ऐतिहासिक सम्पदा र जीवनशैली प्रवद्र्धन गर्ने सद्भावना दूत हुन् कलाकार डिबी गुरुङ । कोरोना महामारीले सिंगो विश्वलाई रुवाइरहेका बेलामा उनी कलामार्फत आशाको फूल फुलाइरहेका छन् ।

लकडाउनमा मैले बनाएका चित्रहरू

भबिश्यमा मेकानिकल इन्जिनियर बन्ने चाहना छ । तर, कलाकर्म पनि छोड्दिन किनकी चित्र बनाउँदा आत्मसंतुष्टि मिल्छ ।

कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्न विज्ञहरूको सुझाव

कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कला साहित्यप्रति रुची राख्नेहरू साहित्यिक पुस्तकको अध्ययन गरेर समय बिताइरहेका छन् । त्यस्तै कला क्षेत्रमा लागेका व्यक्ति भने चित्र, गीत संगीतलाई आफ्नो दैनिकी बनाएका छन् ।

आँखाको नानी

अचम्म, वृद्धाश्रममा फेरि पहिलेकै जस्तै एकोहोरो आँखाको नानी चोरी भयो भनेर रुन थालिन् । उनको रुवाइले वृद्धाश्रममा रहेका अन्य व्यक्तिलाई समेत नराम्रो असर पर्न थाल्यो ।

कलाकारको नक्कली अश्लील भिडियोविरुद्ध उजुरी

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राख्न सक्रिय भएकाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

अनलाइनबाटै ललितकलाको ‘भर्चुअल’ स्वाद

कोभिड–१९ का कारण मुलुक बन्दाबन्दीमा हुँदा यसपटक सिर्जनाको स्वाद लिन कला पारखीहरु आर्ट ग्यालरी घुम्ने अवस्था छैन।

कोरोनाबारे सचेत गराउँदै भर्चुअल कला प्रदर्शनी

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको छ । लकडाउनमा महिलाहरूमाथि भइरहेको हिंसाबारे उनीहरू समेत सचेत हुन आवश्यक रहेको छ ।

लजमा बसेर चित्र कोर्दै छन् कलाकार बुद्धि गुरुङ

लकडाउनका कारण काठमाडौंको सुन्धारामै अड्किएका पोखरेली कलाकार बुद्धि गुरुङले यस अवधिमा दुई दर्जनभन्दा बढी चित्र बनाउन भ्याइसकेका छन् ।

नेपाली शिल्पकलाको विकास

नेपाली शिल्पकलाको सम्बन्ध पनि धार्मिक आस्थासँग जोडिन्छ। जस्तैः नेवार जातिमा स–साना पीत्तल वा तामाको धातुबाट मूर्तिहरू बनाउने र कास्ट गर्ने प्रचलन छ। जसमा धेरैजसो धार्मिक र विशेष गरी बौद्ध धर्म मान्ने नेवार समुदाय रहेको पाइन्छ।

नवाजुद्दीन सिद्दीकी श्रीमतीले पठाइन् सम्वन्ध विच्छेदको नोटिस्

बलिउडका महसुर कलाकार नवाजुद्दीन सिद्दीकी आफ्नो अभिनयका कारण चर्चित छन्। उनको बारे एउटा खबर बाहिरिएको छ। उनकी श्रीमती आलिया सिद्दीकीले सम्वन्ध विच्छेदका लागि कानुनी प्रक्रिया थालेकी छन्। उनले नवाजुद्दीनलाई कानुनी नोटिस समेत पठाएकी छन्। उनले जीवन निर्वाह भत्ता र सम्वन्ध विच्छेदको माग गर्दै कानुनी नोटिस पठाएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्