१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सुर्खेत बाढीपीडितका नौ वर्षः राज्यको करोडौं सकियो, पीडित अझै त्रिपालमा

२०७१ साल साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए भने एक हजार ४५ परिवार पूर्णरूपमा विस्थापित भए।

त्रिपाल भित्रको रेल संचालनको तयारी

सचिव श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय समुद्री संगठनको सदस्य राष्ट्र भएको बताउँदै त्यसका धेरै सन्धीहरुको अध्ययन गर्न मन्त्रालयले समिति गठन गरेको जानकारी दिए।

हावाहुरी पीडितलाई भारतीय महावाणिज्य दूतावासको सहयोग

बाराका हावाहुरी पीडितलाई वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासले त्रिपाल सहयोग गरेको छ। दूतावासले फेटा गाउँपालिकाका घरबार गुमाएका पीडितलाई ५ सय थान त्रिपाल र सुवर्ण गाउँपालिकास्थित हर्दिया गाउँका ७१ परिवारलाई राहत सामग्री वितरण गरेको हो।

श्रीलङ्कामा नयाँ मन्त्रीपरिषद् गठन

श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले विहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन्।प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गरेका हुन्।

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाद्वारा संसद भंग गर्ने आदेश

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन्।

त्रिपालभित्र दसैं उत्साह

तुलसीपुर उपमहानगरपालिका, बखरिया गाउँस्थित एउटा बस्ती। चार वर्षअघि बबईमा आएको बाढीले घरबास सोहोरेपछि विस्थापितहरू त्रिपालको ओतमा आश्रित छन्।

श्रीलंकाका राष्ट्रपति काठमाडौंमा, रक्षामन्त्रीले गरे स्वागत

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगेका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन बुधबार दिउँसो काठमाडौं ओर्लिएका सिरिसेनालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

प्रचण्ड गर्मी अनि असार महिनाको सुरुवातसँगै प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने ।

त्रिपालमा बसेका भूकम्पपीडितलाई हटाइँदै

विनाशकारी भूकम्पपछि खुल्ला क्षेत्रमा त्रिपाल हालेर बस्दै आएका भूकम्पपीडितलाई सरकारले हटाउन थालेको छ। पहिलोपटक मंगलबार बौद्ध चुच्चेपाटीस्थित तारागाउँ विकास समिति जग्गा (चौर) मा त्रिपाल हालेर बस्दै आएका भूकम्पपीडितलाई हटाएको छ।

भूकम्प पीडित भन्छन्ः त्रिपाल होइन निर्माण सामाग्री देउ

रेडक्रसले राहत दिन्छ रे भन्ने सुनेपछि बुन्पुङका हिराबहादुर चेपाङ हतारिएर चरौदी बजार आइपुगे। उनीसंग थुपै गाउँलेहरु थिए। राहत थाप्न आइतबार विहान सबैरै देखि स–साना बच्चा च्यापेर चरौदी बजारमा कुरेर बसेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्