४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बडिमालिकामा ५ करोडको धर्मशाला

पश्चिम नेपालकै बहुचर्चित बडिमालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि त्रिवेणी धाममा ५ करोड रूपैयाँ लागतमा धर्मशाला निर्माण सुरु गरिएको छ।

संसद् भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन्।

सांसदको सपथसँगै प्रतिनिधिसभाको कार्यकाल सुरु

गत मंसिर ४ गते भएको निर्वाचनको एक महिनापछि प्रतिनिधिसभाको गठन भएको छ। प्रतिनिधिसभाको गठनसँगै सांसदहरूले संसद्को जिम्मा पाएका छन्।

नेशनल लाइफले सात तले भवन निर्माण गर्ने

नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ।

मातापिताको नाममा ४२ लाखको भवन मन्दिरलाई निर्माण

इटहरी उपमहानगरपालिका वडा नं. २० तरहराका समाजसेवी टंकनाथ नेपाल र उनकी श्रीमती रिमा नेपालले ४२ लाख रुपैयाँ बराबरको भवन मन्दिरका लागि निर्माण गरेका छन्।

संसद् भवन निर्माणमा ढिलाइ

प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन्।

पुनः चर्कियो कतारमा मानव अधिकार हननको मुद्दा

कतारी अधिकारीले शनिबार दोहोको मध्यभागमा रहेका केही भवनहरूबाट विदेशी कामदारलाई निकाला गरेसँगै कतारमाथि विश्वकप २०२२ को आयोजना अधिकार पाएदेखि नै लाग्दै आएको मानव अधिकार हननको आरोप पुनः दोहोरिन थालेको छ।

डिलासैनी गाउँपालिकामा तीन वटा भवन निर्माणका लागि जग्गादान

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शैंयाको अस्पताल भवन लागि १० रोपनी र प्रहरीचौकी भवन निर्माणका लागि ५ रोपनी जग्गादान गरेका हुन्।

विद्यालयका भवन जीर्ण हुँदा त्रासमा विद्यार्थी

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ।

ठेकदार भागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माण अलपत्र

बीचमै काम छाडेर ठेकदार भागेपछि बाँकेस्थित जानकी गाउँपालिकाको प्रशासनिक भवन अलपत्र परेको छ।

पालिकाको प्रशासनिक भवनको शिलान्याश

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि शिलान्याश गरेको छ।

द राउण्ड टेवल नेपालद्वारा सरकारी विद्यालयको भवन निर्माण

सामाजिक संस्था द राउण्ड टेवल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षाकोठा निर्माण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्