युरोपलाई पुटिनको स्पष्ट सन्देश : रुसी हितको सम्मान गरे युक्रेनपछि अर्को युद्ध हुँदैन
उनले युरोपेली देशहरूमा रुसले आक्रमण गर्ने योजना भएको दाबीलाई बेतुक भनेर खारेज गरे। उनका अनुसार पश्चिमले नेटो पूर्वतर्फ विस्तार नगरी धोका नदिए थप सैन्य कारबाहीको आवश्यकता छैन।

