रविको रिहाइपछि सुदनको उद्घोष– अब अन्तिम एकताको समय आयो
जेन–जी मुभमेन्टका अगुवा एवं हामी नेपालका अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइलाई स्वागत गरेका छन्।
जेन–जी मुभमेन्टका अगुवा एवं हामी नेपालका अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइलाई स्वागत गरेका छन्।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका युवा अभियन्ता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ नयाँहरूको जित भएको बताएका छन्।
‘चप्पलको साइज, डिजाइन मिलाउनका लागि हिसाब सिक्नु पर्ने रहेछ,’ चित्राले भनिन्, ‘सिक्दै जाँदा अहिले सहज लाग्न थालेको छ ।’
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।
सरकारले सबैखाले स्रोत साधन र जनशक्तिको व्यवस्था गरेर निर्वाचनका लागि तयारी गरिरहेको मन्त्री खरेलले जानकारी दिए
रास्वपा सभापति रवि लामिछानेलाई २ करोड ७४ लाख जमानत राखेर छोड्न अदालतले आदेश दिएको छ ।
रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश दिएको छ । उनी अहिले जेलमा छन् ।
काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र जथाभावी विद्यार्थीहरूको कपाल नकाट्न मातहतका सबै विद्यालयलाई निर्देशन दिएको छ।
नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
र्यालीपछि विद्यालय प्राङ्गणमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । तीन दशक विद्यालयमा सेवा गरेका शिक्षक पोख्रेलले रोल्पाको शैक्षिक सुधारमा अतुलनिय योगदान दिएको बक्ताहरुले चर्चा गरेका थिए ।
नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावमा एमाले सहभागी नहुने बताएका छन्।
खेजेनिममा पुस १५ गतेदेखि १९ गतेसम्म प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय गोल्डकप सञ्चालन हुने भएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ।
महाधिवेशनपछि नेतृत्व चयनसँगै एमालेभित्र एकता, रुपान्तरण र संगठन सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइने सन्देश विष्टको अभिव्यक्तिले दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
विष्णु रिमाल ओलीका भित्रिया नै मानिन्छन्। पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार नै थिए।