५ पुस २०८२ शनिबार
image/svg+xml

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा पुनः डा. नरेश सुवेदी

ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा संरक्षणविद् डा. नरेश सुवेदी पुनः नियुक्ति भएका छन्।

कटुवा पेस्तोलसहित युवा पक्राउ

तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन्।

आज सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।

हसिनाका विरोधी नेता हादीको हत्या, बंगलादेशमा फेरि हिंसा भड्कियो

शेख हसिनाका विपक्षी नेता उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा भड्किएको छ।

कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षमा आठ जनासहित १७ को नाम सिफारिस

नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) मा उम्मेदवारहरू सिफारिस गरेको छ।

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन नेपालको मुख्य समस्या भएको उल्लेख गर्दै यसको रोकथाम आपसी समन्वयबाट हुने बताए।

रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा जेनजी अभियान्ता पुरुषोत्तम यादव

पार्टीले मधेश प्रदेश अन्तर्गतका उम्मेदवारको नाम सार्वजनिक गरेको हो। प्रवक्ता मनिष झाले जारी गरेको सूचीमा जेनजी अभियान्ता पुरुषोत्तम यादव पनि परेका छन्।

पितृलाई तर्पण दिन गोकर्णेश्वरमा भक्तजनको भिड (तस्बिरहरू)

प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न शुक्रबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्वर उत्तरगया तीर्थमा आएका भक्तजन।

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदाको घोषणा

नेकपा एमालेका संगठन विभागका निवर्तमान प्रमुख एवं प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिने बताएका छन्।

आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार ४ बजे विश्वासको मत लिने तयारीमा जुटेका छन्।

पारा तेक्वान्दकी पदक विजेतालाई सम्मान

रेनु नेपाल तेक्वान्दो संघको आयोजनामा डिसेम्बर १ देखि ६ तारिखसम्म भएको १३औं कोरियन एम्बेसडर इन्टरनेसनल तेक्वान्दो ओपन च्याम्पियनसिपकी स्वर्ण विजेता हुन्।

बिआइए इन्स्टिच्युटलाई ह्विलचेयर रग्बीको उपाधि

प्रतियोगितामा बिआइएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने स्पाइनल इन्जुरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए।

नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट

नेपाल पर्यटन बोर्डद्वारा भारतीय दूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ।

जेनजी क्षतिको निर्जीवन बिमामार्फत पाँच अर्ब १८ करोड बिमा दाबी भुक्तानी

यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ दुई सय २५ वटा बिमा दाबी गरिएकोमा करिब ५५ करोड ४७ लाख दाबी गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्