कांग्रेस उम्मेदवार छान्ने कार्यमा व्यस्त, नेता शाहको नाम सिफारस नभएपछि कपिलवस्तुमा हलचल
नम्बर २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, विक्रमसिंह थापा, गोपीकृष्ण शर्मा र रविन्द्र नाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरेको क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए ।

