२० आश्विन २०८१ आइतबार
image/svg+xml

सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी: स्वास्थ्यराज्मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन्।

शैक्षिक क्रियाकलापका लागि किशोर किशोरी लक्षित खोप ल्याउने तयारी: राज्यमन्त्री श्रेष्ठ

उनले भने, ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु।’

एअर अरेबियाद्वारा विमानस्थलमै परीक्षण सुविधा : नेपाली वायुसेवा सरकारको मुख ताक्दै

नेपालको एक मात्र अन्तर्राष्टिय हवाई अड्डा त्रिभुवन विमानस्थलमा यस्तो टेस्टको व्यवस्था नहुँदा सोमबार बेलुकी डेढ सय यात्रु दुबई जान रोकिएका थिए।

वीपीको सिनेट बैठक बोलाउन प्रतिष्ठानमा पत्राचार

आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रिमाल भने मन्त्रालयले उपकुलपतिलाई सिनेट बैठक बोलाउन पत्राचार गर्नु नै आफूहरुसँगको सहमति विपरीत र कानुनी प्रक्रिया विपरीत भएको बताउँछन्।

वीपी प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने राज्यमन्त्री श्रेष्ठकाे प्रतिवद्धता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।

असोजसम्म १ करोड ५ लाख खोप उपलब्ध हुन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा १ करोड ५ लाख खोप उपलब्ध हुने बताएका छन्।

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन्।

सरकारी सेवासुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा

राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हुन्।

व्यवसायी श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री

असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएलगत्तै कांग्रेस र माओवादी केन्द्रका दुई/दुई सांसदलाई मन्त्री बनाएका देउवाले सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद र आफ्नै पार्टी कांग्रेसभित्रको विवाद व्यवस्थापन तथा सरकारको न्यूनतम साझा कार्यक्रम तय भएपछि सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, देउवाले आइतबार अचानक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँमा रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन्।

राज्यमन्त्री श्रेष्ठले लिए शपथ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन्।

कुरा राज्यबिहीनहरूको

कोभिड–१९ महामारीले सरकार, संयुक्त राष्ट्र सङ्घीय निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई राज्यबिहीन जनतासँगै उनीहरूको अधिकार, जिम्मेवारी र राज्यविहीन मानिसका संरचनागत समस्या एवम् दिगो समाधानका निम्ति सोच्न घच्घचाएको छ।

कर्णाली विकासमा राज्यको दायित्व

कर्णाली राज्य नेपालको सबैभन्दा उच्चतम थियो। बीचमा कंगाल बनाइयो। अहिले पनि राज्य संरचनाको सीमांकनले गर्दा महाकंगाल बनाउने खेलबाहेक अरू केही भएको छैन।

युवा बैंकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

हाल अमेरिकामा कार्यरत उनले मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित समारोहमा सो पुरस्कार पाएका हुन्।

अमेरिकाको कोलोराडोमा गोली चल्दा ३ जनाको मृत्यु

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो। त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्