६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

श्रम अडिट अनिवार्य

सरकारले सम्पूूर्ण औद्योगिक प्रतिष्ठानमा ‘श्रम अडिट’ अनिवार्य गराउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले श्रम अडिट मापदण्डको प्रचारप्रसार गरी सरकारी निकाय, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालय तथा प्रतिष्ठानमा कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरेको हो।

केन्द्र विवादमै अल्झिए जनप्रतिनिधि

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र केन्द्रको टुंगो लगाउनु पर्ने व्यवस्था छ।

कांग्रेस केन्द्रीय नेताले भने, ‘सरकारले जनताका हरेक अधिकारलाई लत्यायो’

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले संविधानले दिएको अधिकारलाई मिचेर कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र प्रर्दशन गरेको आरोप लगाएका छन्। राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनीहरुले कम्युनिस्ट सरकारले संविधानको भावना विपरित जनताका हरेक अधिकारलाई लत्याएको ठोकुवा गरे।

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने हाम्रो नीति छैन, सोलु घटना सरकारी षडयन्त्र हो : विप्लव समूह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नभएको प्रस्ट पारेको छ।

सरकारी जग्गा फिर्ता गर्ने अभियानमा छौः मन्त्री अर्याल

भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले व्यक्तिका नाममा गरिएका सरकारी जग्गा फिर्ता गराउने अभियानमा सरकार लागेको दाबी गरेकी छन्।

दुई अध्यक्षबीच भएको लिखित सहमतिबारे पार्टीलाई कुनै जानकारी छैनः नेपाल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेता नेपालले दुई अध्यक्षबीच भएको लिखित सहमतिबारे पार्टीलाई कुनै जानकारी नभएको बताए।

दोषी जोगाउन मन्त्रीबाटै चलखेल

सचिवले तयार पारेको प्रस्तावलाई फितलो बनाउँदै भूमि व्यवस्था मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेपछि अपरिपक्व भन्दै मुख्यसचिवले फिर्ता गरिदिएका छन्।

‘अदालतलाई तर्साउने तथा मानवअधिकारमाथि अंकुश लगाएर ओलीले जनमतको दुरुपयोग गरे’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

सांसदलाई ६ करोड बाड्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

संघीय संसदका सांसदलाई प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ बाड्ने सरकारको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

कम्युनिस्ट सरकारको राणा र पञ्चायत जस्तै हालत हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको सरकारले आफ्ना निरङकुश गतिविधिहरु नसच्याए राणा र पञ्चायतको जस्तै हालत हुने चेतावनी दिएका छन।

‘तत्काल सरकार परिवर्तन हुँदैन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन्। प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे।

हो/हल्ला मच्चाउने हो !

अचेल प्रश्न गर्ने गरिएको छ, सरकारले यसरी काम गरिरहेको छ– हो÷हल्ला मच्चाउने हो ? भाषण, लेख आदिमा सोधिन्छ– किन हो÷हल्ला मच्चाएको ? सरकारले यति पनि गर्न नपाउने ?

‘अबको प्रधानमन्त्री प्रचण्ड’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको स्पष्ट पारेका छन्।

देखिने भइन् भक्तपुरकी ‘रानी’

‘सांस्कृतिक जीवनसँग तारबार लगाएर होइन, कुममा कुम जोडेर हिँड्दा बढी सुरक्षित हुन्छ, भक्तपुरको रानीपोखरी खुला गर्ने विषयमा नेपाली सेना र नगरपालिकाबीच भएको पछिल्लो सहमतिले सेनाप्रति जनसम्मान बढेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्