६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

गरिबलाई सरकारी घर

झापामा ९ सय, इलाममा एक सय, पाँचथरमा एक सय १५ र ताप्लेजुङमा ९५ घर निर्माणका क्रममा छन्। झापामा तीन सय ६४ घर निर्माण भइसकेका छन्।

महानगरको प्राथमिकतामा पूर्वाधार विकास

महानगरपालिकामध्ये सबैभन्दा बढी काठमाडौंको बजेट छ भने सबैभन्दा कम बजेट भरतपुरले सार्वजनिक गरेको छ।

‘सरकार आफैं ढल्दैछ, उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ’

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको दावी गरेका छन्।

गुठी विधेयकलाई सरकारसँग जोरी खोज्ने निहुँ नबनाउन मन्त्री अर्यालको चेतावनी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जनभावनालाई कदर गर्दै विधेयक फिर्ता लिने अवस्थामा पुग्दै गर्दा फेरि खारेजीको कुरा उठेको भन्दै गुठी विधेयकलाई सरकारसँग जोरी खोज्ने निहुँ नबनाउन चेतावनी दिइन्। उनले यसकाे सट्टा मुलुकको विकास र समृद्धिको बहसमा सरिक हुन अनुरोध गरिन्।

अकर्मण्यताको अलमल

काम हुन नसकेको दोष कतै लगाउनैपर्ने हुन्छ। त्यही भएर केही समययता योजनाबद्ध ढंगले कर्मचारीतन्त्रविरुद्ध सत्तोसराप गर्ने प्रवृत्ति विकास हुँदैछ। अहिलेको सरकारले चाह्यो भने कानुन बनाएर कर्मचारीतन्त्रलाई आफूअनुकूल बनाउन सक्छ।

‘तिनै तहका सरकार आ–आफ्नै सुरमा छन्, एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहका सरकारको तालमेल नमिलेको बताएका छन्। ‘एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न। जात्रामा जाने मान्छेको जस्तो ताल छ’, उनले भने, ‘तीन तहका सरकारको लक्ष्य एउटै हुन सकेको छैन्, आ–आफ्नै सुरुमा छन्। आफ्नै तालमा हिड्न खोजेको देखिन्छ।’ उनले विकासका लागि तीन तहका सरकारले एउटै लक्ष्य निर्धारण गर्नुपर्ने आवश्कयता औल्याए।

सरकार ‘ई–गभर्नेन्स’तर्फ अघि बढिरहेको छः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार ई–गभर्नेन्सतर्फ अघि बढिरहेको बताएका छन्।

गल्ती सुधारेर अघि बढ्न सरकारलाई सुझाव

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती कमजोरी भए सुधार गर्दै अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

क्लिन फिडको विरोध

सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलहरुमा ‘क्लीन फिड’ लागु गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका छन्।

पशुपतिनाथ दर्शनको सबै खर्च सरकारले व्यहोर्ने

भारतको राजस्थान सरकारले पशुपतिनाथको दर्शन गर्न जाने राज्यभित्रका ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने निर्णय गरेको छ। राजस्थान सरकारले बिहीबार जारी गरेको औपचारिक विज्ञप्तिमा नेपालको पशुपतिनाथसहित अन्य तीनवटा धार्मिक गन्तव्य जाने ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने उल्लेख गरिएको छ। राजस्थान सरकारको पर्यटन तथा देवस्थान मन्त्रालयले राज्यभित्रका ६५ वर्ष र सोभन्दा माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो ।

नहर पुरेर सडक

प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिए पनि सांसदले नहर पुरेर सडक बनाएको पाइएको छ । रौतहट–४ प्रदेश ‘ख’ का सांसद सेख फुलबाबु भनिने अब्दुल कलाम आजादले आफ्नै गाउँछेउको नहर उपभोक्ता समितिमार्फत पुरेर सडक बनाएका हुन् । गढीमाई नगरपालिका–३ र ४ जोड्ने बाग्मती सिँचाइ आयोजनाको ३२ फिट चौडा नहर पुरेर रामरहिम जल उपभोक्ता समितिमार्फत सडक बनाइएको हो । करिब १२ सय मिटर नहरलाई पुरेर सडक बनाइएको छ ।

भुसालकाे गुनासाे: ‘केपी कमरेडका कारण सरकारले अपेक्षा अनुसार काम गरेन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। समग्र सरकारमाथि प्रश्न गर्नुपर्ने अवस्थामा केही मन्त्रीलाई प्रश्न गर्नुको औचित्य नभएको उनको भनाई छ। नेपालगन्ज बिमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै नेता भुुसालले भने, ‘केपी कमरेडले एकल तरिकाले सरकार चलाउँदा समस्या देखिएको छ, समस्या केपी कमरेडमा छ, पार्टीले संस्थागत निर्णय गर्ने हो।’

विप्लवभन्दा सरकारबाट खतरा : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशमा विप्लवबाट भन्दा सरकारबाट धेरै खतरा रहेको बताएका छन्। ‘धार्मिक यात्रा गरिरहेका राजा र बैकल्पिक शक्ति भन्ने विप्लपबाट भन्दा बढी खतरा छ भने सरकारबाट संविधानमाथि ठूलो खतरा छ’, कांग्रेस पालुङटार नगर सम्मेलनमा बोल्दै उनले भने।

रोनाल्डो र सौम्य सरकार दाजुभाइ !

क्रिश्चियानाे रोनाल्डो फुटबलमा विश्वभर जति चर्चित छन त्यति नै चर्चित उनको गोल गरेपछि सेलिब्रेसन गर्ने तरिका छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्