६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

सरकारले जनमतको अपमान गर्‍योः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको बताएका छन्।

दुई अध्यक्ष दुईतिर

दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको विषयमा मतभेद देखिएको छ।

सरकारले पशुपतिनाथको जग्गाको लालपूर्जा नदिएको खुलासा

सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ।

सांसद्को मनपरी

प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिदैं आइरहेको भए पनि प्रदेश संसदमा विकास समितिका सभापतिले नहरलाई पुरेर सडक निकालेको भेटिएको छ। रौतहटको संघीय निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा ‘ख’बाट प्रदेश सांसदमा निर्वाचित शेख फूलबाबु भन्ने अब्दुल कलाम आजादले आफ्नै गाउँ छेउको नहर उपभोक्ता समितिमार्फत पुरेर सडक निकालेको भेटिएको हो।

‘पारमाणविक पदार्थको अनुमति निजी क्षेत्रलाई दिन हुँदैन’

प्रतिनिधिसभाका सांसदहरूले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्।

सरकार पुनर्गठन हुन सक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले फेरि एकपटक धक्का दिनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन्। प्रेस संगठन कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले शुक्रबार पार्टी एकता टुंग्याएर शनिबार बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी भइरहेको बताएका हुन्।

गुठीको पक्षमा जनसागर, विधेयक खारेज गर्न माग

सरकारले फिर्ता लिएको विवादित गुठी विधेयक खारेज गर्नुपर्ने माग राखेर बुधबार गुठियार र संरक्षणकर्मीको अगुवाइमा राजधानीमा विशाल प्रदर्शन गरिएको छ । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको व्यापक विरोध भएपछि मंगलबार भूमि व्यवस्था मन्त्रालयले फिर्ता लिएको घोषणा गरेको थियो । तर गुठियार, संरक्षणकर्मी र सरोकारवालाले सरकारले भ्रमपूर्ण विज्ञाप्ति निकालेर जनतालाई झुक्याएको भन्दै विधेयक खारेजीको माग राखेर प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

यसरी उत्रिए जनआन्दोलन बिर्साउने गरी काठमाडौंमा प्रदर्शनकारी

सारको उखरमाउलो गर्मी। तातिएको काठमाडौंका कालोपत्रे सडक। सयौंको संख्यामा उत्रिएका मान्छे देख्दा ठ्याक्कै जनआन्दोलनको झल्को दिन्थ्यो।

वर्तमान सरकार सर्वसत्तावाद उन्मुखः थापा

केपि शर्मा ओली नेतृत्वको सरकारलाई जनताले दिएको दुईतिहाइ मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको टिप्पणी गरे।

आफुसँगको सम्झौता कार्यान्वयन गर्न टाइगर्सको आग्रह

सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न तराई मधेस टाइगर्स पार्टीले माग गरेको छ। नेपाल सरकारको आग्रहअनुसार वार्ताबाट शान्ति प्रक्रियामा आए पनि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएपछि पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी असन्तुष्टि व्यक्त गरेको हो।

सानामै सफलता

सातै प्रदेशले आफूसँग भएका जनशक्ति, पूर्वाधार र पुँजीको क्षमता हेरेर काम गर्न सके मात्र उनीहरु सफल हुनेछन्। नत्र कुरा ठूला गर्ने तर काम, हाल लाग्यो शून्य हुनेछ।

'दुई तिहाईको सरकार भएपनि केही काम गर्न सकेन'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दावी गरेका छन्।

कृषि, उद्योग तथा पूर्वाधार प्राथमिकतामा

प्रदेश सरकारहरुले आर्थिक वर्ष २०७६/७७ को लागि २ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्