२० आश्विन २०८१ आइतबार
image/svg+xml

लिथुआनियामाथि इटालीको रबाफ

विश्वकप छनोटअन्तर्गत बुधबारकै खेलमा इङ्ल्यान्ड पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिँदा जर्मनीले आइसल्यान्डमाथि ४–० को सहज जित निकालेको छ। लिथुआनियामाथि सहज जित निकालेको इटालीले यसअघि भएका दुई खेलमा बराबरी खेलेको थियो।

इन्टरको सुखद सुरुआत

सान सिरो रंगशालामा भएको इन्टर मिलान र जिनोवाबीचको खेलमा करिब २७ हजार दर्शक उपस्थित थिए। इन्टरको सहज जितमा मलान स्किनाइर, हाकान चालनोग्लु, अर्टुरो भिडाल र इडेन जेकोले समान १/१ गोल गरे ।

युरोपियन युनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता गर्ने

युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो।

नौ क्लबले छाडे सुपर लिग

सुरुमा विश्वकै चर्चित क्लबले लोकप्रिय हुने आंकलनसहित ल्याएको सुपर लिग नामक प्रोजेक्टलाई आम फुटबल समुदाय र समर्थकले चासो देखाएनन् र उल्टै आलोचना गरे। साथै इसिएले पुनः पुरानै संरचनामा फर्कने क्लबहरूको निर्णयप्रति स्वागत गर्दै संयुक्त रूपमा युरोपियन फुटबलको विकासमा लाग्न आग्रहसमेत गरेको छ।

इयुका तीन सदस्य राष्ट्रद्वारा नेपाललाई चिकित्सा सामग्री

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको राहत सामग्रीमा एन्टिजेन परिक्षण किट, पल्स् अक्सिमिटर, एफ्एफ्पीटु मास्क, फेस् शिल्ड् तथा महामारी फैलिनबाट बचाउनका लागि अन्य सामग्रीहरु रहेका छन्।

इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।

पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार

नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार निर्विरोध निर्वाचित भएका छन्। शाखाको शुक्रबार भर्चुअल मार्फत सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

हिरासतमा मानवअधिकार हनन: युरोप र अमेरिकाले चीनमा लगायो प्रतिबन्ध

पश्चिमी यूरोपियन देशहरूले मुस्लिमहरूमाथिको मानवअधिकार शोषण गरेको भन्दै चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेका छन्। चीनले वीगर मुस्लिमलाई देशको उत्तर पश्चिमी क्षेत्र शिनजियांगको हिरासतमा राखेको छ।

युरोपको प्रसंग, एसियाको सन्दर्भ

तर विडम्बना हो, राजतन्त्रको यस्तो सशक्त परम्परा भएको युरोपेली देशको सरकारले नेपालमा भने राजतन्त्रको अन्त्य गराउने हिंसात्मक माओवादी विद्रोहको समर्थन गर्‍यो, विद्रोहीहरूलाई भौतिक र नैतिक समर्थन दियो ।

सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न युरोपेली युनियन सहमत

युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन्।

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटबारे वार्ता हुने

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ। सो वार्ता सोमबार हुन लागेको हो।

मुक्तिनाथ बैंकलाई ‘युरोपियन माइक्रोफाइनान्स २०२०’ अवार्ड

मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को विजेता भएको छ ।

फर्नान्डेजको गोलबाट युनाइटेड सेमिफाइनलमा

एफसी कोपेनहेगनविरुद्ध बु्रनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्दा सोमबार म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्