२० आश्विन २०८१ आइतबार
image/svg+xml

युनाइटेड र इन्टर क्वार्टरफाइनलमा

५५औं मिनेटमा फिलिप वेसिंगरको गोलमा एलएएसकेले अग्रता लिएको थियो। तर त्यसको दुई मिनेटपछि नै युनाइटेड खेलमा फर्किएको थियो। जेसे लिंगार्डले युनाइटेडलाई खेलमा फर्काएका थिए। खेल सकिन २ मिनेट बाँकी हुँदा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडको जित पक्का गरेका थिए।

लाभांश वा बोनस नदिनुः युरोपेली केन्द्रीय बैंक

युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ।

उल्भ्सको युरोपा लिग सम्भावना जीवितै

आगामी आइतबार चेल्सीविरुद्धको खेलमा उल्भ्सले सुखद नतिजा निकाले तथा टोटेनह्यामले क्रिस्टल प्यालेसविरुद्ध खेल गुमाए उल्भ्सले युरोपा लिगमा स्थान पक्का गर्नेछ।

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन्।

मिलानको युरोपा लिग खेल्ने सम्भावना कायम

महामारीपछि सुचारु भएको सिरी ‘ए’ लिगमा एसी मिलानले शनिबार बोलोग्नामाथि ५–१ को फराकिलो जित निकाल्दा युरोपा लिग खेल्ने सम्भावनालाई कायमै राखेको छ।

फुटबल फर्काउन जोड लगाउँदै शीर्ष लिग

कठिन परिस्थितिका बावजुद युरोपका ठूला फुटबल लिग फर्काइनुको कारण टिभी राइटबाट प्राप्त हुने ठूलो रकम पनि रहेको विश्लेषण गरिँदै छ । टिभी राइटबाट पाउने आमदानी जोगाउन भए पनि बन्द रंगशालाबीच खेल सञ्चालन गर्न ती लिगले प्रयास गरिरहेका छन् ।

युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना युरोपेली संसदमा प्रस्तुत

कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ।

ब्रेक्जिटको साँझ विशेष कार्यक्रम गर्ने बेलायतको तयारी

ब्रेक्जिट विधेयक नयाँ संसद बस्नवित्तिकै पारित हुनेछ। संक्रमणकालिन अवधि भने २०२० को अन्त्यसम्म रहनेछ।

मिस नेपाल युरोप हुने

युरोपन्न देशमा बसोबास गर्ने नेपाली युवतीहरूलाई समावेश गरेर पहिलो पटक मिस नेपाल युरोप नामक प्रतियोगिको आयोजना हुने भएको छ।

एभर्टनलाई युरोपियन फुटबलमा फर्काउँछुः एन्सेलोट्टी

एन्सेलोट्टीले इङ्ल्यान्डकै उत्कृष्ट क्लब एभर्टनलाई युरोपियन प्रतियोगितामा फर्काउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

युनाइटेड लय निरन्तरतामा केन्द्रित

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले आफ्नो टोलीको लयलाई युरोपा लिगमा एजेठ अल्कमार विरुद्धको खेलमा पनि निरन्तरता दिन ध्यान केन्द्रित भएको बताएका छन्।

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

युरोप भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ।

रोनाल्डोको ९९औं अन्तर्राष्ट्रिय गोल

क्रिस्टियानो रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेको दिन पोर्चुगलले आइतबार लक्जेम्बर्गविरुद्ध २–० को जितका साथ युरोपियन च्याम्पियनसिप २०२० मा स्थान पक्का गरेको दिन फ्रान्सले पनि जितका साथ छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

डिसेम्बर १२ मा बेलायतमा आमनिर्वाचन

युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) को विषयमा लामो रस्काकस्सीबीच बेलायत निर्वाचनमा होमिने भएको छ। डिसेम्बर १२ मा बेलायतमा आम निर्वाचन हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्