पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाइ
चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।
चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ। ताजास्थीतीमा अफगानिस्तानले ७ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाएको छ ।
जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
विश्वकप क्रिकेट अन्र्तगत अहिले भारत र पाकिस्तानबिच खेल भइरहेको छ।
युरो २०२४ को छनोट फुटबल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।गएराती भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ गोले हराएको हो।
फिफा विश्वकप एसियाली छनोट खेलमा नेपाल र लाओसबिचको खेल बराबरीमा सकिएको छ।
फिफा विश्वकप एसियाली छनोट खेल अन्र्तगत नेपाल र लाओसबिचको खेल जारी रहेको छ। नेपालबिरुद्ध लाओस १ -० गोलले अगाडि रहेको छ।३२ औ मिनेटमा लाओसले नेपालमाथि गोल गरेर अग्रता लिएको छ।
विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।
भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ।
ताजास्थीतीमा अफगानिस्तानले २४ ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको छ ।
१९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक दिलाउँदै स्वदेश फर्किएकी करातेकी एरिका गुरुङले देशका हरेक खेलाडीले ‘डिजर्भ’ गर्ने सफलता नै आफूले प्राप्त गरेका बताएकी छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ। कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ। कात्तिक भित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तान र श्रीलंकाविच आज खेल हुँदैछ।खेल भारतको हैदरावादमा नेपाली समय अनुसार दिउँसो २ : १५ हुनेछ।यो खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।
४५ राष्ट्रकै झन्डा र खेलाडीहरू मार्च पास्टमा सहभागी भए। नेपालको तर्पmबाट रजत पदक विजेता एरिका गुरुङले नेपालको झन्डा बोकेकी थिइन्।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले १५ ओभरमा बलमा १ विकेट गुमाएर ७१ न बनाएको छ ।