मंसिर २३ गते मधेस प्रदेशमा सार्वजनिक बिदा
बाराको महागढीमाई नगरपालिकामा लाग्ने मेलाका दिन मधेस सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो । उक्त दिन गढीमाई मेलामा विशेष पूजा हुने गर्छ ।
बाराको महागढीमाई नगरपालिकामा लाग्ने मेलाका दिन मधेस सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो । उक्त दिन गढीमाई मेलामा विशेष पूजा हुने गर्छ ।
गण्डकी प्रदेशमा भोलीबाट हुन लागेको श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको छ। पोखराको इभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।
संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेस प्रदेश श्रमाधान रोजगार मेला“ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।मधेस प्रदेशको जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा आयोजित मेलामा करिब ६ हजार व्यक्तिले अवलोकन गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना ‘गरेको श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा आगामी शनिबार देखि सुरु हुने भएको छ ।
विश्व मजदुर दिवसको अवसरमा पारेर महानगरले २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित निःशुल्क सिपमुलक तालिमको आयोजना गर्न लागेको हो।
मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताइन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
बेरोजगार २ सय ४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ।
स्थानीय बालाजु बाइसधारामा आजदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ।
‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रममा स्थनीय महिला कृषकले उत्कृष्ट कृषि बीउविजन प्रदर्शनी गरे।
विगतमा लाग्ने चैतेदसैँको मेलामा अत्यधिक बिक्री हुने ठेकी, नाङ्ला र मादालजस्ता उत्पादनको व्यापार घटेको छ।
के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित राप्ती नदी छेउमा अहिले धार्मिक मेला लागिरहेको छ।
सुनसरीको चतरामा मंगलबारदेखि महाकुम्भ मेला सुरु हुँदै छ। चैत महिनाको शुक्ल प्रतिपदा (चैत २७ गते) देखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन्।
सुनसरीको चतरामा चैत २७ देखि सुरु हुने महाकुम्भ मेलाको तयारी पूरा भएको छ।