४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा पदबाट राजीनामा

अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हर्कलाई बालेनले किन दिए आकाश भैरवको प्रतिमा?

‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा शुक्रवार धरान पुगेका मेयर शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाइ आकाश भैरवको प्रतिमा दिएका थिए।

जीतगढी, ठुला साम्राज्यसँग देश जोगाएको नेपाली वीरताको निशानी हो:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक जीतगढी किल्ला नेपालीहरूको वीरता,राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण निशानी भएको बताएका छन।

रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेर युक्रेनमाथि आक्रमण गर्दैछः अमेरिका

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो।

किन रिसाए जयशंकर ?

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएका हुन्।

राष्ट्रपति बुटवल आउँदै, जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण गरिने

ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि उनी बुटवल आउन लागेका हुन्।

नुवाकोट र रसुवाका उत्कृष्ट किसान सम्मानित

नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ।

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन्।

राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

यलम्बरको तस्बिर राखेका हर्क: रेभुलुशन कि एरोगेन्स!

सामाजिक सञ्जालमा उनको यो कार्यलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्।

विश्व सामाजिक मञ्चबाट अपेक्षा

नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । २० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ।

भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

आज देखि भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथलेटिक्स र कराँते गरी ६ वटा खेलहरू समावेश गरिएका छन्।

चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्नुपर्नेछ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले चीनको कोरला नाका र भारतको त्रिवेणी नाका जोड्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्