२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल उपाधि विमुख

‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।

२०–२० क्रिकेट विश्वकप छनोटः नेपालले टस जितेर रोज्यो बलिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

युएईविरुद्ध नेपाल पहिले बलिङ गर्दै, नेपाललाई पहिलो ओभरमै विकेट हात लाग्यो

नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपालले पहिले बलिङ गरेको छ। हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जिते पश्चात बलिङ रोजेका हुन्।

अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा आज नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको हो।

बलिङ नचल्दा नेपाल असफल

नेपालका ओपनरद्वय कुशल र आसिफले १ सय ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। यो साझेदारी नेपालको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो हो।

एसिसी प्रिमियर कप: फाइनलको बाँकी खेल सुरु, ललित बलिङ गर्दै

आज युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गरेको हो। बलिङमा ललित राजबंशी छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा छन्।

नेपालको आक्रमक बलिङसामू निरीह यूएई, सातौंं विकेट पतन

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालको आक्रमक बलिङको अगाडी यूएईको ब्याटिङ फितलो देखिएको छ।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

वर्षाले नेपालको सपना समाप्त

अस्मिनाले ३.५ ओभरमा मात्र १० रन खर्चिएर पाँच विकेट लिइन्। उपकप्तान इन्दु बर्माको नाममा तीन विकेट रह्यो। चार ओभर बलिङ गरेकी इन्दु पनि १६ रन मात्र खर्चिंदै किफायती बनिन्। सीता रानामगरले दुई विकेट निकालिन्।

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।

यादगार बलिङबाट नेपाल विजयी

तीव्र गतिका बलरद्वय कमलसिंह ऐरी र जितेन्द्र मुखियाले छिट्टै विकेट लिँदा नेपालले ओमानमाथि लगातार दबाब बनाउन सक्यो। त्यसपछि स्पिनर तथा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि विकेट निकाल्दै ओमानलाई दबाबमा राखे।

ओमानविरुद्ध ऐतिहासिक ७ विकेटको जित

नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दैराजीनामा दिइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्