नेपाल उपाधि विमुख
‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।
‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ।
एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल विरुद्ध युएई ए ले टस जितेको छ।
नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपालले पहिले बलिङ गरेको छ। हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जिते पश्चात बलिङ रोजेका हुन्।
आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा आज नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको हो।
नेपालका ओपनरद्वय कुशल र आसिफले १ सय ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। यो साझेदारी नेपालको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो हो।
आज युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गरेको हो। बलिङमा ललित राजबंशी छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा छन्।
एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालको आक्रमक बलिङको अगाडी यूएईको ब्याटिङ फितलो देखिएको छ।
अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।
नेपालका ओपनिङ बलर सोमपालले पहिलो बलमै ओपनर सुखदीप सिंहलाई शून्यमा बोल्ड गर्दै केन्यालाई ठूलो झड्का दिए।
अस्मिनाले ३.५ ओभरमा मात्र १० रन खर्चिएर पाँच विकेट लिइन्। उपकप्तान इन्दु बर्माको नाममा तीन विकेट रह्यो। चार ओभर बलिङ गरेकी इन्दु पनि १६ रन मात्र खर्चिंदै किफायती बनिन्। सीता रानामगरले दुई विकेट निकालिन्।
आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।
तीव्र गतिका बलरद्वय कमलसिंह ऐरी र जितेन्द्र मुखियाले छिट्टै विकेट लिँदा नेपालले ओमानमाथि लगातार दबाब बनाउन सक्यो। त्यसपछि स्पिनर तथा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि विकेट निकाल्दै ओमानलाई दबाबमा राखे।
नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दैराजीनामा दिइसकेका छन्।