२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालको सानदार जित

सन्दीपको घातक बलिङ सामू पपुवा न्युगिनीका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन्। ५.१ ओभर बलिङ गरेका सन्दीपले ६ विकेट निकाल्दा ११ रन मात्र खर्चिए।

उत्पादक उपभोक्ताप्रति जवाफदेही हुनुपर्छ

बजारमा अखाद्य वस्तु बिक्री हुन्छ । म्याद सकिएका खाद्यवस्तु रि–लेबलिङ गरेर बिक्री गर्ने गिरोह नै सक्रिय छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर पुगेको छ । अखाद्य वस्तु प्रयोग गर्दा विभिन्न प्रकारका रोग लाग्ने चिकित्सक बताउँछन् । उपभोक्ताका लागि बजार असुरक्षित छ ।

करिमको उत्कृष्ट बलिङ

करिम जनतको उत्कृष्ट बलिङमा अफगानिस्तानले शनिबार दोस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजलाई ४१ रनले हराउँदै तीन खेलको शृंखला १–१ को बराबरीमा ल्याएको छ।

भारतलाई घरमा लगातार ११औं शृंखला

उमेश यादवको उत्कृष्ट बलिङप्रेरित भारतले दोस्रो टेस्टमा आइतबार दक्षिण अफ्रिकामाथि एक इनिङ र १ सय ३७ रनको जित निकाल्दै घरेलु मैदानमा लगातार ११औं शृंखला आफ्नो पक्षमा पारेको छ।

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

उत्कृष्ट बलिङको आशा

न्युजिल्यान्डले सेमिफाइनलको यात्रा तय गर्दा उसका तीव्र गतिका बलर ट्रेन्ट बोल्टको प्रदर्शन पनि सफलताको आधार बन्यो। उनले जारी विश्वकपको आठ खेलमा १५ विकेट लिँदा न्युजिल्यान्डका लागि दोस्रो सफल बलर साबित भए। विकेटको सफलतामा दोस्रो स्थानमा रहे पनि बोल्ट न्युजिल्यान्डको टोलीका लागि हरेक खेलमा मुख्य बलरको रूपमा चिनिँदै आएका छन्।

साहिन साह अफ्रिदीको उत्कृष्ट बलिङ

१० ओभर बलिङ गरेका अफ्रिदीले तीन मेडन राख्दै २८ रन मात्र खर्चिंदा न्यजिल्यान्ड कम योगफलमा समेटिएको थियो। त्यसअघिका दुई खेलमा पनि उनले विकेट लिएका थिए। दक्षिण अफ्रिकाविरुद्ध उनले एक विकेट निकाल्दा पाकिस्तानले जित रच्यो। उक्त खेलमा डेविड मिलरलाई क्लिन बोल्ड गरेका अफ्रिदीले आठ ओभरमा ५४ रन खर्चिएका थिए। अस्ट्रेलियासँगको खेलमा १० ओभर बलिङ गरेका अफ्रिदीले २ विकेट लिएका थिए। उक्त खेलमा भने उनी महंगा साबित भए। इङ्ल्यान्ड र भारतसँगको खेलमा भने उनी टोलीमा पर्न असफल भए। श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन।सन् २०१८ को एसिया कपमा अफगानिस्तानविरुद्धको डेब्यु खेलमै अफ्रिदीले दुई विकेट लिएका थिए।

पहिलो खेलबाटै नेपाल सेमिफाइनलमा

सागर ढकालको उत्कृष्ट बलिङप्रेरित नेपाल चीनलाई हराउँदै सिंगापुरमा जारी एसिसी यु–१९ इस्र्टन रिजन २०१९ को सेमिफाइनल प्रवेश गरेको छ । मंगलबारबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा चीनले सिंगापुरलाई नतिजा सुम्पिएको थियो । चीनले लगातार दोस्रो हार व्यहोरेपछि नेपाल र सिंगापुरले समूह ‘ए’ बाट एक खेल अगावै अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।

मालिङ्गाको बलिङप्रेरित श्रीलंकाको रोमाञ्चक जित

लासिथ मालिङ्गाको उत्कृष्ट बलिङप्रेरित श्रीलंकाले घरेलु टोली इङ्ल्यान्डलाई हराउँदै जारी विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ। लिड्समा शुक्रबार भएको आफ्नो छैटौं खेलमा बलियो टोली इङ्ल्यान्डलाई २० रनले हराउँदै श्रीलंका जारी विश्वकपको अंकतालिकामा ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। यसअघि कमजोर टोली अफगानिस्तानविरुद्ध जित निकालेको श्रीलंका बलियो इङ्ल्यान्डविरुद्ध पनि सफलता कोर्न सफल भयो।

श्रीलंकालाई करुनारत्नेको दरिलो साथ

जारी विश्वकपमा श्रीलंकाले निकै खराब नतिजा सामना गरिरहँदाबलिङ र ब्याटिङ दुवैतर्फ बिर्सनलायक प्रदर्शन गरिरहेको छ। विश्वकपका पाँच खेलमा एक मात्र जित निकालेको श्रीलंकाको दुई खेल वर्षाका कारण हुन सकेन।

आलमको आशालाग्दो बलिङ

जारी विश्वकपमा अफगानिस्तानले सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ । उसले चारै खेलको नतिजा सुम्पिदा अंकतालिकामा खाता खोल्न सकेको छैन । गत वर्ष मात्र एसोसिएट राष्ट्रबाट एकदिवसीय मान्यता पाएको अफगानिस्तानको प्रदर्शन विश्वकपमा राम्रो नहुनु स्वाभाविक हो ।

आश्विनप्रति टीकाटिप्पणी जारी

इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलेभन पन्जाबका कप्तान रविचन्द्रन आश्विनले बलिङ गर्नुअगावै राजस्थान रोयल्सका जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट (म्यानकाडिङ) गरेको घटनाले विश्व क्रिकेटमा विभिन्न टीकाटिप्पणी भइरहँदा केही पूर्वखेलाडीले भने म्यानकाडिङ आवश्यक भएको बताएका छन्।

आश्विनको विवादास्पद बलिङ

रविचन्द्रन आश्विनले जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट गर्दै विवादास्पद रूपमा पवेलियनका बाटो देखाएको खेलमा सोमबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा  राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई १४ रनको नतिजा सुम्पिएको छ।

बोल्टको घातक बलिङ

तीव्र गतिका बलर ट्रेन्ट बोल्टको घातक बलिङप्रेरित न्युजिल्यान्डले बिहीबार तेस्रो टेस्टमा श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्