२० आश्विन २०८१ आइतबार
image/svg+xml

साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले बलीङमा समेत नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्।

नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिला बलिङ गर्दै

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा आज प्रतिस्पर्धा गर्दैछ।

म्याथ्युजले बलिङ नगर्ने

श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने एकदिवसीय शृंखलामा बलिङ नगर्ने प्रस्ट पारेका छन्।

कोहलीलाई जादू देखाएका सन्दिपले आज धोनीविरुद्ध बलिङ गर्ने

मे १२ मा विराट कोहलीको रोयल च्यालेन्जर बेंग्लोर विरुद्ध डेब्यू बलिङ गरेर चर्चा बटुलेका सन्दिपले आज महेन्द्र सिंह धोनीको चेन्नइ सुपरकिंग्स विरुद्ध पनि आफ्नो बलिङ कला देखाउने अवसर पाएका छन् ।

ब्याटिङमा मेहरा र बलिङमा चम्के सन्नी, काठमाडौंलाई महेन्द्रनगरले दियाे १४३ रनको चुनौती

पुनित मेहराले उत्कृष्ट ब्याटिङ गरेपछि धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौं गोल्डेन्समामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ताहिरको बलिङमा श्रीलंका ध्वस्त

लेग स्पिनर इमरान ताहिरले ४ विकेट लिएपछि दक्षिण अफ्रिकाले शनिबार श्रीलंकामाथि ९६ रनको सानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीमा सुखद सुरुआत गरेको छ। ताहिरले ८.३ ओभरमा २७ रन खर्चंदै ४ विकेट लिएपछि ३ सय रनको विजयलक्ष्य पछ्याएको श्रीलंका ४१.१ ओभरमा २ सय ३ रनमा सीमित भएको थियो।

बलिङ आक्रमणमा नयाँ अनुहार

इमर्जिङ कप अफ नेसन्सअन्तर्गत सोमबार टेस्ट राष्ट्र पाकिस्तान यु–२३ विरुद्ध खेल्दा नेपालको बलिङ आक्रमणमा नयाँ अनुहार देखिने लगभग पक्का छ। दुई साताअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न केन्याविरुद्ध खेल्दाको ब्याटिङ लाइनअपले बंगलादेशमा पनि निरन्तरता पाउने निश्चितप्राय छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्