३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

उद्योगीको स्वार्थमा चिनीको भन्सार बढाउन सिफारिस

उपभोक्तालाई भार पर्ने गरी कृषि विकास मन्त्रालयले चिनी आयातमा लाग्ने भन्सार महसुल ५० बढाउन सिफारिस गरेको छ । महसुल बढाउँदा चिनीमा हुन सक्ने मूल्यवृद्धिलाई ध्यान नै नदिई नेपाल चिनी उद्योग संघको लबिङमा मन्त्रालयले उद्योगीलाई फाइदा हुने गरी कदम चालेको हो ।

राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवार सिफारिस

राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरेको छ ।  प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट लोकेन्द्र लम्साल, २ बाट राम कार्की र ३ बाट लालबहादुर कुँवरलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फ देवकी पन्त, राजाराम चौधरी र गोविन्द विकलाई सिफारिस गरिएको पार्टी जिल्ला सचिव रामबहादुर कार्कीले बताए ।

काठमाडौं कांग्रेसद्वारा उम्मेदवार सिफारिस

कांग्रेस काठमाडौंले मंसिर २१ गते हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि पूर्व महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुको नाम सिफारिस गरेको छ । पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार कांग्रेसले दश वटै निर्वाचन क्षेत्रमा निम्न नेताहरुको नाम सिफारिस गरेको छ ।

यस्ता छन् रूपन्देहीबाट सिफारिस उम्मेदवार

रूपन्देहीमा प्रमुख दलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेस, एमाले, राप्रपा, नयाँ शक्तिलगायतका दलले  प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरेका छन्।

विवादास्पद व्यक्ति उम्मेदवार सिफारिस

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरूले जसरी पनि निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा आपराधिक र विवादास्पद छवि भएका व्यक्तिहरूलाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको पाइएको छ ।

पूर्वप्रधानमन्त्री चन्द बैतडीबाट सिफारिस

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिस भएका छन्।

भक्तपुरबाट माओवादी केन्द्रका उम्मेदवार सिफारिस

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरका लागि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक डिपी ढकाल र सहइञ्चार्ज सुरेश न्यौपानेको नाम सिफारिस भएको माओवादी केन्द्र जिल्ला कमिटीले जानकारी दिएको छ । त्यस्तै, क्षेत्र नं २ मा नयाँशक्ति पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका जुजुभाई राजथला र ओम वाग्लेको नाम सिफारिस गरेको छ ।

सोलुखुम्बुमा तीन दलद्वारा उम्मेदवार सिफारिस

सोलुखुम्बुमा प्रमुख तीन दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेका छन् । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सोलुखुम्बुले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् ।

काँग्रेस नुवाकोटबाट १४३ जना उम्मेदवार सिफारिस

नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ।

म्याग्दी कांग्रेसद्वारा उम्मेदवार सिफारिस

नेपाली कांग्रेस म्याग्दीले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले बिहीबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

माओवादीद्वारा २८ जनाको नाम सिफारिस, विक सर्वसम्मत

नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट २८ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । विहान सकिएको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी २८ जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेसद्वारा ४२ जना उम्मेदवारको नाम सिफारिस, गिरी सर्वसम्मत

नेपाली कांग्रेस बाजुराले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट ४२ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । बुधबार राती सकिएको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी ४२ जनाको नाम सिफारिस गरेको हो।

डडेल्धुरा कांग्रेसका दुई गुटबाट उम्मेदवार सिफारिस

प्रदेश तथा केन्द्र निर्वाचनका लागि नेपाली कांग्रेसका दुई खेमाबाट उमेदवारका नाम सिफारिस भएका छन् । डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्लको सभापतित्वमा पार्टी कार्यालय र रघुवर भट्टको आह्वानमा जिल्ला समन्वय समितिमा बसेको छुट्टाछुट्टै बैठकले आआफ्ना पक्षधरका नेता कार्यकर्ताको नाम उम्मेदवारका लागि सिफारिस गरेका हुन् ।

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।

फेवाताल छानविन समितिको सिफारिस लागू गर्न संसदीय समितिको निर्देशन

संसदको वातावरण संरक्षण समितीले सरकार र फेवातालसँग सरोकार राख्ने सबै मन्त्रालयलाई फेवातालको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। समितिको बैठकले फेवातालको संरक्षण एवं व्यवस्थापनका सम्बन्धमा हालसम्म भएका छानविन समितीको सुझाव र सिफारिसलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो। समितीका सचिव सुरजकुमार दुराद्वारा जारी विज्ञप्ति अनुसार फेवातालको किनारमा सञ्चालित फिस्टेल लजलगायत अन्य होटलको सम्बन्धमा छुट्टै अध्ययन गरी निष्कर्षमा पुग्न समेत निर्देशन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्