२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वर्षा र हुस्सुले चियामा असर

सिँचाइ अभावले बर्सेनि सन्तोषजनक उत्पादन हुन नसकेको चियामा यो वर्ष बढी वर्षाका कारण असर पुगेको छ । पोहोर हिउँददेखिकै लगातारको झरी र हुस्सुले यो वर्ष जिल्लामा उत्पादन घटेको उद्योगी–किसानले बताएका छन्।

ज्यान जोखिममा राख्दै चिया मजदुरहरु काममा

सरकारी स्वामित्वमा रहेको सोल्मा चिया वगानमा बिगत ३ दशक देखि काम गर्दै आएका मजदुर विष्णु सुवेदीले चिया बगानमा काम गरे यता बिभिन्न रोगले आफुलाई सताएको दुखेसो पोखेकी छिन् ।

पर्यटकलाई आकर्षित गर्दै चिया बगान

पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ।  क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो। पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउँछन्।

मन जित्दै मटका चिया

यही हप्ता सहरमा नयाँ चिया पसल खुलेको छ, द मटका । नयाँ बानेश्वरमा खुलेको द मटकाले चियालाई माटाको कपमा दिन्छ । यो नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटोमा पर्छ । चिया कफी पिउँदै आराम गर्न मन पराउनेका लागि नयाँ गन्तव्य हुन सक्ने सञ्चालक मध्येका एक प्रकाश प्याकुरेल बताउँछन् ।

सासू–बुहारीको चिया पसल

बर्दिया, बबइकी सरु पाण्डे विवाह हुँदा १७ वर्षकी थिइन् । विवाहपछि उनको नामपछाडि क्षेत्री झुण्डियो । उनी नेपालगन्ज, धम्बोझीस्थित क्षेत्री परिवारकी बुहारी बनिन् । तर, उनको जिन्दगीका पछिल्ला १७ वर्ष विवाहपूर्वका वर्षभन्दा भिन्न रहेनन् । ‘सासूआमाको व्यवहारले मलाई यो घरमा कहिल्यै पनि बुहारी हुँजस्तो लागेन,’ उनी भन्छिन्, ‘यहाँ पनि छोरीको जस्तै माया पाएकी छु ।’

चियाले मस्तिष्क शक्ति

हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ । स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ । चियाको प्रयोग प्राचीनकालमा विविध रोगबाट निवृत्त हुन उपयोग गरिन्थ्यो । यतिबेला संसारका वैज्ञानिक हरियो पत्ती चिया (ग्रिन टि)का विविध फाइदा तथा बेफाइदा पत्ता लगाउन व्यस्त छन् ।

रहिनन् ‘चियाबारीमा’ गीतकी गीतकार

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । लामो समयदेखि कलेजोको समस्याबाट पीडित उनी संगीतकार रञ्जीत गजमेरकी श्रीमती हुन् । उनले ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘बेहुली’ ‘चिनो’, ‘बाँसुरी’, ‘दुई थोपा आँसु’, ‘पिरती’, ‘सम्झना’, ‘अपराध’, ‘दक्षिणा’ र ‘दर्पण छाँया’ लगायत फिल्मको गीत लेखेकी थिइन् ।

राष्ट्रपतिद्वारा दशौँ गणतन्त्र दिवसका अवसरमा चियापान

राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकिछन्।

सर्वोच्चको चियापानमा प्रधानमन्त्री अनुपस्थित

प्रधान न्यायाधीश सुशीला कार्कीलाई संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावपछि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बढेको दूरी कानुन दिवसमा पनि देखियो।

हरियो चिया उत्पादन उकालो

समयमा वर्षा र मलखाद अभावले गत वर्ष ओरालो लागेको हरियो चियापत्ती उत्पादनले यो वर्ष भने किसानलाई उत्साह थपेको छ। समयमै वर्षा भएको र धेरै स्थानमा हावापानी अनुकूल हुँदा गत वर्षहरूको तुलनामा हरियो पत्ती उत्पादन बढेको चिया किसान र प्रशोधनकर्ताले बताएका छन्।

हरियो चिया उत्पादन बढ्यो, किसान उत्साही

समयमा वर्षा र मलखाद अभावले गतवर्ष ओरालो लागेको हरियो चियापत्ती उत्पादनले यो वर्ष भने किसानलाई उत्साह थपेको छ। समयमै वर्षा भएको र धेरै स्थानमा हावापानी अनुकूल हुँदा गतवर्षहरूको तुलनामा हरियो पत्ती उत्पादन बढेको चिया किसान र प्रशोधनकर्ताले बताएका छन्।

पाँच वर्षमा दश अर्बको चिया निर्यात

अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा चिया निर्यातले भने कृषि क्षेत्रमा आशा जगाएको छ। चिया उत्पादन वृद्धि हुँदै गएपछि हरेक वर्ष चिया निर्यात बढ्दै गएको हो।

पूर्वको चिया विवाद अब न्यायालयसम्म

उद्योगीहरुको मनोमानीलाई संरक्षण दिएर सरकारले किसान लुटिनमा सहयोग गरेको भन्दै झापाका चिया किसानले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

पँधेरोदेखि चियापसलसम्म चुनावकै चर्चा

यतिबेला धादिङका गाउँबस्तीमा चुनावको निकै चर्चा छ। दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको चौतारो, चिया पसल, पँधेरोमा समेत चर्चा तीव्र बनेको छ।

दुई हजारको चिया पसलबाट सात करोडको मालिक

उत्कृष्ट 'महिला उद्यमी अवार्ड' पाउनु हरेक महिला उद्यमीको सपना हो। देशभरिका उद्यमी महिलाबाट चुनिएर 'महिला उद्यमी अवार्ड' पाउनु महिला उद्यमशीलतालाई थप प्रोत्साहन र ऊर्जा त हो नै, उनको लागि आफ्नो कला, सीप, क्षमता प्रवर्द्धन गर्ने अवसर पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्