चार प्रतिशत बालबालिकामा दृष्टिदोष
नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन्।
नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन्।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।
भ्रष्टाचार न्युन भएका देशहरूमा सामाजिक न्याय, व्यक्तिगत स्वतन्त्रता, खुला समाज, आर्थिक समानताहरू पाइन्छन्। लोकतन्त्रको संस्थागत विकास वा सुशासन नै भ्रष्टाचारबिहीन समाजको वातावरण हो।
बाल विवाह गरेर प्रहरीले पक्राउ गरी एक गैरसरकारी संस्थाको सुरक्षित आवास गृह ‘सेल्टर’मा राखिएकी बालिका तीन महिनादेखि वेपत्ता रहेको पाइएको छ।
कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्।
कम उमेरको बिहेबारीले एकपछि अर्को दुःखको ढोका खोल्ने रहेछ। उमेर नपुगी गरेको विवाहबाट जन्मेका सन्तानको जन्मदर्ता गर्न मिल्दो रहेनछ।
११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ।
नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन्।
नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ।
भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ।
त्यस्तै बालबालिकालाई हल्का रङको सुतीको कपडा लगाउने। टाउको ढाकेर राखिरहने। त्यसका लागि कपडा, टोपी, छाताको प्रयोग गर्नुपर्ने प्राधिकरणले बताएको छ।
सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ। यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ।
नयाँ शैक्षिक सत्र सुरु भएको लामो समय पुग्दा पनि दाङका सामाजिक अभियन्ता विमला योगी, कल्पना न्यौपाने, विष्णु गिरीलगायतका महिलालाई बिहानबाट बेलुका अबेरसम्म फोन उठाउन भ्याइनभ्याइ हुन्छ।
दुई वर्षदेखि इटहरी वडा नं. ८ मा रहेको सेतो गुरास आधारभूत विद्यालयबाट अनुमति लिएर अलगै वडा नं. ९ मा अटिजम स्कुल सञ्चालनमा आएको छ।
शिक्षाविज्ञले घरमा आआफ्ना बालबालिकालाई दोहोरो कुरा गरेर नअल्मल्याउन अभिभावकलाई सुझाएका छन्।