नारायणघाटमा एनसेलको नयाँ सेन्टर
एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले आज एक कार्यक्रम गरी एनसेल सेन्टरको उद्घाटन गरेका हुन । यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने बताइएको छ।
एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले आज एक कार्यक्रम गरी एनसेल सेन्टरको उद्घाटन गरेका हुन । यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने बताइएको छ।
एनसेलले लुम्बिनी र बाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा फोरजी सेवामा सुधार गरेको छ।
एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको जनाएको छ।
संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ।
एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकी छिन्।
एनसेलले ग्राहकलाई लक्षित गरेर डबल डेटासहित इन्टरनेट सेवाको ‘डबल मजा प्याक’ ल्याएको छ।
एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन्।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ स्थान हासिल गरेर पनि सरकार चलाउने क्षमता राख्नु आफैँमा दुर्लभ क्रमभंगता हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्रीमा गडबडी भएको शंका लागेको बताएका छन्।
एनसेलले डिजिटल नेपाल भिजनको लक्ष्य हासिल गर्न योगदान गर्न प्रतिबद्ध रहेको बताएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको शेयर खरिद मूल्य शङ्कास्पद रहेकाले यसमा छानबिन हुने स्पष्ट पारेका छन्।
एनसेल आजियाटा लिमिटेडले भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ।
एनसेलले चलचित्र मार्फत दाजु–बहिनी, दिदी-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गर्ने भएको छ।
एनसेल आजियाटाले १८ औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रम आयोजना गरेको छ।