२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सामाजिक विकासको लागि सप्ताह

‘धर्मको माध्यमबाट पनि समाजमा केही गरौँ भन्ने हाम्रो चाहना हो,’ सप्ताह महापुराणकी संयोजक गीता केसीले भनिन्, ‘समाजबाट सहयोग मिलेका कारण हामी थप उत्साही भएका छौ।’ धार्मिक कार्यबाट भएको आम्दानी पारदर्शिढंगबाट समाजकै लागि खर्चिने उनले सुनाइन्।

कर सप्ताहमा सचेतनामूलक कार्यक्रम

आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ।

देवचुली डाँडामा पर्यटन सप्ताह

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ।

विश्व लगानीकर्ता सप्ताह सकियो

एनआइएमबी एस क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताहको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरूले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन्।

टोखामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह

काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ। टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो।

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

सिद्धार्थ बैंकद्वारा ‘वित्तीय साक्षरता’

सिद्धार्थ बैंकले वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक–२०२३’ अन्तर्गत विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

‘विश्व वित्तीय सप्ताह’ को सान्दर्भिकता

यो वर्ष मार्च महिनाको २० देखि २६ तारिखसम्म ‘विश्व वित्तीय सप्ताह’ मनाइँदै छ। यस वर्षको ‘विश्व वित्तीय सप्ताह’को नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको छ।

उत्तराखण्ड सरकारका मन्त्री सन्तपाल जनकपुरधाम आउँदै

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी यस वर्ष मंसिर पहिलो सातादेखि सुरु हुन लागेको छ। मंसिर ७ गते जनकपुरधाम नगर दर्शन गरी विवाहपञ्चमी विधिवत रुपमा सुरु हुनेछ। यसवर्ष मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला र तेस्रो दिन ९ गते धनुषयज्ञ हुने समय तालिका राखिएको छ।

कालिकोटमा मनाइयो विश्व स्तनपान सप्ताह

स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइएको हो। आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ।

सिटिजन्सको ग्लोबल मनी सप्ताह

सिटिजन्स बैंकले ग्लोबल मनी सप्ताह २०२२ को उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सहिद सप्ताह सुरुः पहिलो दिन शास्त्रीको सम्झाना

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्